ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४ सय ७० पालिकाको मतपरिणाम सार्वजनिक : कांग्रेसको २१२, एमालेको १३३ र माओवादीको ९४


एबीसी / संवाददाता

काठमाडौं, ४ जेठ । पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म चार सय ७० वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस २ सय १२ वटा पालिकाको प्रमुख पदमा विजयी हुँदै पहिलो स्थानमा रहेको छ ।
एक सय ३३ वटा नगरपालिका र तीन सय ३५ वटा गाउँपालिका गरी चार सय ५० वटा पालिकाको नतिजा सार्वजनिक भएकोमा कांग्रेस ६५ वटा नगरपालिका र एक सय ४५ वटा गाउँपालिकाको प्रमुख पदमा विजयी भएको हो । यस्तै कांग्रेसले अहिलेसम्म ५४ वटा नगरपालिकाको उपमेयर, एक सय ४८ वटा गाउँपालिकाको उपाध्यक्ष र दुई हजार २० वटा वडाको वडाध्यक्ष पद जितेको छ ।

दोस्रो स्थानमा रहेको नेकपा एमालेले ३३ वटा नगरपालिकाको मेयर र ९४ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय २५ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले ३७ वटा नगरपालिकाको उपमेयर, ९१ वटा गाउँपालिकाको उपाध्यक्ष र एक हजार पाँच सय ७५ वटा वडाको अध्यक्ष पदमा जित निकालेको छ ।तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म १२ वटा नगरपालिका र ७७ वटा गाउँपालिकाको अध्यक्ष गरी ८९ वटा पालिकाको प्रमुख पद जितेको छ ।

यस्तै माओवादी केन्द्र १९ वटा नगरपालिकाको उपमेयर, ७८ वटा गाउँपालिकाको उपाध्यक्ष र आठ सय ४५ वटा वडाको अध्यक्ष पदमा विजयी भएको छ ।नेकपा एकीकृत समाजवादीले दुई वटा नगरपालिकाको मेयर, पाँच वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । यस्तै एकीकृत समाजवादीले चार वटा नगरपालिकाको उपमेयर र १० वटा गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ । जनता समाजवादी पार्टीले आठ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । बाँकी पालिकाहरूमा जनमोर्चा, नेमकिपा, राप्रपा लगायतका दल र स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

 

नेपाली कांग्रेस विजयी भएका पालिकाहरू

मनाङको नार्पा भूमी गाँउपालिका: अध्यक्ष कोन्जो तेन्जीङ लामा
मनाङको नासोँ गाउँपालिका: अध्यक्ष धनबहादुर गुरुङ
मुस्ताङको घरपोझङ गाउँपालिका: अध्यक्ष मोहनसिंह लालचन
गुल्मीको रेसुङ्गा नगरपालिकामा: अध्यक्ष खिलध्‍वज पन्थी
गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा
गुल्मी इस्मा गाउँपालिका: अध्यक्ष भगतसिंह खड्का
रूपन्देहीको कञ्चन गाउँपालिका: नवराज ढकाल
गुल्मी मदाने गाउँपालिका: अध्यक्ष महेन्द्रबहादुर कुँवर
डडेलधुरा गन्यापधुराको गाउँपालिका: अध्यक्ष ईन्द्रबहादुर कार्की
डडेलधुरा नवदुर्गा गाउँपालिका: अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी
डडेलधुरा भागेश्वर गाउँपालिकाः अध्यक्ष हेम राज चटौत
डोटी आदर्श गाउँपालिका: अध्यक्ष गणेशबहादुर खड्का
डोटी बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद
डोटी सायल गाउँपालिका: अध्यक्ष धर्मराज जशी
डोटी पूर्वीचौकी गाउँपालिका: अध्यक्ष रामप्रसाद उपाध्याय
डोल्पा ठूलोभेरी नगरपालिका: मेयर स्वर्णबहादुर बुढा
हुम्ला खार्पुनाथ गाउँपालिका: अध्यक्ष कर्णबहादुर रावल
जुम्ला कनका सुन्दरी गाउँपालिका: अध्यक्ष दामोदरप्रसाद आचार्य
जुम्ला हिमा गाउँपालिका: अध्यक्ष लक्ष्मण शाही
बागलुङ तमानखोला गाउँपालिका: अध्यक्ष जोकलाल बुढा
बागलुङ निसी खोला गाउँपालिका: अध्यक्ष सूर्यबहादुर घर्ती
बागलुङ गलकोट नगरपालिका: मेयर भरत शर्मा
बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका: अध्यक्ष भरत रोकाया
बैतडी शिवनाथ गाउँपालिका: अध्यक्ष कर्णसिंह साउद
बैतडी सिगास गाउँपालिका: अध्यक्ष हरिसिंह धामी
बझाङ बुंगल नगरपालिका: मेयर जयबहादुर धामी
बझाङ मस्टा गाउँपालिका: अध्यक्ष ज्ञानबहादुर बोहरा
सोलुखुम्बु महाकुलुङ गाउँपालिका: अध्यक्ष सूर्यबहादुर राई
सोलुखुम्बु लिखु पिके गाउँपालिका: अध्यक्ष मीनादेवी कार्की
सोलुखुम्बु सोताङ गाउँपालिका: अध्यक्ष खिलराज बस्नेत
संखुवासभा सभापोखरी गाउँपालिका: अध्यक्ष भीमबहादुर लिम्बू
संखुवासभा सिलिचोङ गाउँपालिका: अध्यक्ष भोपालराज राई
संखुवासभा मकालु गाउँपालिका: अध्यक्ष ओङ्दी छिरिङ शेर्पा
संखुवासभा खाँदबारी नगरपालिका: मेयर महेश थपलिया
संखुवासभाको पाँचखपन नगरपालिका: विपिन राई
सल्यान त्रिवेणी गाउँपालिका: अध्यक्ष खिमबहादुर राउत
सल्यान कुमाख गाउँपालिका: अध्यक्ष मानबहादुर बुढाथोकी
सल्यान सिद्ध कुमाख गाउँपालिकाः अध्यक्ष भरत गिरी
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका: अध्यक्ष निमा ग्याजेङ शेर्पा
सर्लाही धनकौल गाउँपालिका: अध्यक्ष रामाश्रेय साह
सर्लाही हरिपुर नगरपालिकाः मेयर गोपाल पञ्जियार
सर्लाही ब्रम्हपुरी गाउँपालिका: अध्यक्ष रामपदारथ साह तेली
दैलेख भैरवी गाउँपालिका: अध्यक्ष रिताकुमारी शाही
दैलेख ठाँटीकाँध गाउँपालिका: रक्षबहादुर शाह
दैलेख महाबु गाउँपालिका: अध्यक्ष लक्ष्मण गुरूङ
लमजुङ दुधपोखरी गाउँपालिका: अध्यक्ष धनप्रसाद गुरूङ
लमजुङ सुन्दरबजार नगरपालिका:  कृष्णप्रसाद कोइराला
ताप्लेजुङ मेरिङदेन गाउँपालिका: अध्यक्ष युक हां वीर हांगाम
ताप्लेजुङ मिक्वाखोला गाउँपालिकाः भक्तबहादुर कार्की
तेह्रथुम लालीगुराँस नगरपालिका मेयरःअर्जुन माबोहाङ
तेह्रथुम फेदाप गाउँपालिका: अध्यक्ष केशवप्रसाद भेटवाल
तेह्रथुम आठराई गाउँपालिका: अध्यक्ष दिलकुमार पाहिम
पाँचथर कुम्मायक गाउँपालिका: अध्यक्ष वंमप्रसाद लावत
पाँचथर फालेलुङ गाउँपालिका: वीरबिक्रम थाम्सुहाङ
पाँचथर हिलिहाङ गाउँपालिका: अध्यक्ष समरबहादुर अधिकारी
पाँचथर फाल्गुनन्द गाउँपालिका: अध्यक्ष बृजहाङ आङदेम्बे
कास्की माछापुच्छ्रे गाउँपालिका: अध्यक्ष मीनबहादुर गुरूङ
अछाम ढकारी गाउँपालिका: अध्यक्ष प्रकाशबहादुर साउद
अछाम कमलबजार नगरपालिका: मेयर यज्ञप्रसाद ढकाल
अछाम रामारोशन गाउँपालिकाः अध्यक्षमा मानबहादुर साउद
अछाम चौरपाटी गाउँपालिका: अध्यक्ष भीमबहादुर साउद
अछाम बान्नीगढी जयगढ गाउँपालिका: अध्यक्ष टेकबहादुर साउद
रसुवा आमाछोदिङ गाउँपालिका: अध्यक्ष बुचुङ तामाङ
बैतडी पाटन नगरपालिका: मेयर गौरीसिंह रावल
रसुवा कालिका गाउँपालिका: अध्यक्ष हरिकृष्ण देवकोटा
म्याग्दी रघुगंगा गाउँपालिका: अध्यक्ष भवबहादुर भण्डारी
प्युठान ऐरावती गाउँपालिका: नवीलविक्रम शाह
धनकुटा साँगुरीगढी गाउँपालिका: अध्यक्ष जितेन्द्र राई
धनकुटा छथर जोरपाटी गाउँपालिका: अध्यक्ष छत्रबहादुर सुब्बा
धनकुटा पाख्रीबास गाउँपालिकाः अध्यक्ष ज्ञान बहादुर गरूङ
खोटाङ केपिलासगढी गाउँपालिका: समिर राई
खोटाङ बराहपोखरी गाउँपालिकाः अध्यक्ष शारिकराम बन्जारा
खोटाङ रावाबेसी गाउँपालिका: अध्यक्ष फतिककुमार श्रेष्ठ
खोटाङ साकेला गाउँपालिकाः अध्यक्ष रविप्रकाश राई
गोरखा आरूघाट गाउँपालिका: अध्यक्ष राजु गुरूङ
भोजपुर अरूण गाउँपालिका: अध्यक्ष शालिकराम खत्री
रोल्पा गंगादेव गाउँपालिकाः अध्यक्ष हरीबहादुर पुन
दाङ राजपुर गाउँपालिकाः अध्यक्ष सरद बुढाथोकी
दाङ दंगीशरण गाउँपालिका: अध्यक्ष शम्भू गिरी
कञ्चनपुर बेलडाँडीको गाउँपालिकाः अध्यक्ष हरिसचन्द्र राना
ओखलढुंगा चम्पादेवी गाउँपालिका: अध्यक्ष नवराज जिसी
इलाम सन्दकपुर गाउँपालिका: अध्यक्ष तुलाराम गुरूङ
इलाम चुलाचुली गाउँपालिका: अध्यक्ष राजेन्द्र केरूङ
अर्घाखाँची छत्रदेव गाउँपालिकाः अध्यक्ष चन्द्रमान श्रेष्ठ
कालिकोट तीलागुफा नगरपालिकाः मेयरमा शंकरप्रसाद उपाध्याय
मुगु कार्मारोङ गाउँपालिकाः अध्यक्ष छिरीङ क्याप्ने लामा
तनहुँ देवघाट गाउँपालिका: तिलबहादुर थापा
नुवाकोट तादी गाउँपालिका: अध्यक्ष सन्तमान तामाङ
नुवाकोट तार्केश्वर गाउँपालिका: अध्यक्ष शिव अधिकारी
नुवाकोट म्यागङ गाउँपालिका: अध्यक्ष आशा तामाङ
मकवानपुर कैलाश गाउँपालिका: अध्यक्ष लोकबहादुर मोक्तान
स्याङ्जा गल्याङ नगरपालिका: मेयर गुरूप्रसाद भट्टराई
स्याङ्जा भिरकोट नगरपालिका: मेयर गोविन्दकुमार कर्माचार्य
पर्वत पैंयू गाउँपालिका: अध्यक्ष तोरणमल्ल ठकुरी
बर्दिया बारबर्दिया नगरपालिका: मेयर छविलाल थारू
सिन्धुली घ्याङलेख गाउँपालिका: अध्यक्ष जगतबहादुर भोलन
सिन्धुली तिनपाटन गाउँपालिका: अध्यक्ष कर्णबहादुर मगर
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका: अध्यक्ष बालकृष्ण बस्नेत
धादिङ खनियाबास गाउँपालिका: अध्यक्ष रणबहादुर तामाङ
जाजरकोट कुसे गाउँपालिका: अध्यक्ष हरिचन्द्र बस्नेत
पाल्पा रैनादेवी छहरा गाउँपालिका: अध्यक्ष रूक्मागत भट्टराई
रामेछाप गोकुलगंगा गाउँपालिका: अध्यक्ष काजीबहादुर खड्का
काठमाडौं दक्षिणकाली नगरपालिका: मेयर मोहन बस्नेत
काठमाडौं कीर्तिपुर नगरपालिका: अध्यक्ष राजकुमार नाकर्मी
ललितपुरको महांकाल गाउँपालकिा: अध्यक्ष गणेश केसी
नवलपुर हुप्सेकोट गाउँपालिका: अध्यक्ष लक्ष्मी पाण्डे
सल्यान शारदा नगरपालिका: मेयर प्रकाश भण्डारी
रोल्पा रून्टीगढी गाउँपालिका: अध्यक्ष जनक पुन
दैलेख चामुण्डा विन्द्रासैनि नगरपालिकाः मेयर गणेश कुमार शाही
रसुवा नौकुण्ड गाउँपालिकाः  अध्यक्ष नुर्वु स्याङवो घले
म्यादीको धौवलागिरी गाउँपालिकाः अध्यक्ष प्रेम प्रसाद पुन
मोरङको मिक्लाजुङ गाउँपालिकाः अध्यक्ष बवी कुमार राई
बाँके राप्ती सोनारी गाउँपालिका: अध्यक्ष तप्तबहादुर पौडेल
काठमाडौं तार्केश्वर नगरपालिका: मेयर कृष्‍णहरि महर्जन
जाजरकोट शिवालय गाउँपालिका: अध्यक्ष शेरबहादुर शाही
दाङको बबई गाउँपालिका: अध्यक्ष कुलबहादुर खत्री क्षत्री
सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका: अध्यक्ष पासाङ नुर्पु
धनुषा धनौजी गाउँपालिका: अध्यक्ष राजकुमार साह
बझाङ खप्तडछान्ना गाउँपालिका: अध्यक्ष उत्तम राेकाया
भोजपुरको भोजपुर गाउँपालिका: कैलाशकुमार आले
बझाङको बित्थडचिर गाउँपालिका: अम्मरसिंह महर
ताप्लेजुङको सिरिजंगा गाउँपालिका: लालकृष्ण चौहान
डडेल्धुराको अमरगढी नगरपालिका: डिल्लीराज जोशी
धादिङको नेत्रावती दबजोङ  गाउँपालिका: मेघनाथ रिजाल
मुगुको छायानाथ रारा नगरपालिका : विष्णुकुमार भाम
कास्कीको मादी गाउँपालिका: देवीजंग गुरूङ
पाँचथरको तुम्मेवा गाउँपालिका: बाबुराम खड्का
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका: भोगेन्द्र मिश्र
ताप्लेजुङ फुङलिङ नगरपालिका: अमिर मादेन
संखुवासभाको चिचिला गाउँपालिका: पासाङ नूम्बु शेर्पा
भोजपुरको टेम्केमैयूम गाउँपालिका: सरोज बस्नेत
धनकुटाको महालक्ष्मी नगरपालिका: मेयर ध्रुबराज राया
ओखलढुंगाको सिद्धिचरण नगरपालिका: तेजन खनाल
डोटीको दिपायल सिलगढी नगरपालिका: बाजीसिंह खड्का
जुम्लाको पातारासी गाउँपालिका: पूर्णसिं बोहोरा
कालिकोटको नरहरिनाथ गाउँपालिका: नगेन्द्र बहादुर विष्ट
रूकुम पश्चिम बाफीकोट गाउँपालिका: जनककुमार बाँठामगर
गुल्मीको कालीगण्डकी गाउँपालिका: वेदबहादुर थापा
पाल्पाको रामपुर नगरपालिका: रमणबाहदुर  थापा
जुम्लाको तातोपानी गाउँपालिका: नन्दप्रसाद चौलागाईं
सुर्खेतको बराहताल गाउँपालिका: भीमबहादुर भण्डारी
सुर्खेतको पञ्चपुरी नगरपालिका: लालवीर भण्डारी
नुवाकोटको लिखु गाउँपालिका: ध्रुब श्रेष्ठ
सुर्खेतको गुर्भाकोट : हस्त पुन
नुवाकोटको सूर्यगढ: सन्तबहादुर तामाङ
धादिङको ज्वालामुखी गाउँपालिका: यामनाथ दनई
बर्दियाको मधुवन गाउँपालिका: तेजबहादुर भाट
मकवानपुरको मकवानपुरगढी गाउँपालिका : दोर्जे लामा स्याङताङ
मकवानपुरको राक्सिराङ गाउँपालिका: राजकुमार मल्ल
जाजरकोट छेडागाड नगरपालिका: रत्नबहादुर खड्का
स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका: प्रकाश तिवारी
पर्वत फलेवास नगरपालिका: गंगाधर तिवारी
प्युठानको स्वर्गद्वारी नगरपालिका : टेकप्रसाद भण्डारी
सोलुखुम्बु नेचासल्यान गाउँपालिका: धनजन राई
इलाम रोङ गाउँपालिका:  मनिकुमार स्याबो
दाङ शान्तिनगर गाउँपालिका: प्रमोद बस्नेत
सर्लाही कौडेना गाउँपालिका: रूपेश कुमार
रामेछापको रामेछाप नगरपालिका: लवश्री न्यौपाने
ओखलढुंगा सुनकोशी गाउँपालिका: कमल तामाङ
पर्साको जिराभवानी गाउँपालिकाः अनोज चौधरी
बाँकेको डुडुवा गाउँपालिका: नरेन्द्र कुमार चौधरी
भक्तपुरको मध्यपुर थिमी नगरपालिका : सुरेन्द्र श्रेष्ठ
पर्वतको जलजला गाउँपालिका: निमा ग्याजेन शेर्पा
इलाममको इलाम नगरपालिका: केदार थापा
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका: मदनभक्त अधिकारी
बर्दियाको गेरुवा गाउँपालिका: जमान सिं केसी
पाल्पाको तानसेन नगरपालिका:  सन्तोषलाल श्रेष्ठ
रूपन्देहीको शुद्धोधन गाउँपालिका: विष्णुप्रसाद बस्याल
मोरङको कटहरी गाउँपालिका: देवराज चौधरी
बर्दियाको गुलरिया नगरपालिका: मुक्तिनाथ यादव
लमजुङको राइनास नगरपालिका: खड्गबहादुर गुरुङ
सर्लाहीको पर्सा गाउँपालिका: धिरेन्द्र राय
सप्तरीको तिरहुत गाउँपालिका : विजयकुमार यादव
सप्तरी सप्तकोशी नगरपालिका: कृष्णप्रसाद ढकाल
सर्लाही विष्णु गाउँपालिका: जवाहरलाल यादव
महोत्तरी मनरा शिसवा नगरपालिका: मोहन पाण्डेय
रौतहट परोहा नपा: शेख वकिल
स्याङ्जाको पुतलीबजार नगरपालिका : तुल्सीराम रेग्मी

दाङको लमही नगरपालिका ः जोगराज चौधरी
दैलेखको दुल्लु नगरपालिका ः भरत रिजाल
हुम्लाको अदानचुली गाउँपालिका ः मोहनविक्रम सिंह
झापाको कचनकवल गाउँपालिका ः कालेन्द्रप्रसाद सिंह राजवंशी
ललितपुरको बागमती गाउँपालिका ः सन्तोषलाल श्रेष्ठ
भक्तपुरको चाँगुनारायण नगरपालिका ः जीवन खत्री
बाजुराको त्रिवेणी नगरपालिका ः कर्णबहादुर थापा

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी ः तीर्थराज भट्टराई

 

नेकपा एमाले विजयी भएका पालिकाहरू

  1. मनाङ मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले
  2. मनाङ चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले
  3. मुस्ताङ लो-घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट
  4. मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ
  5. मुस्ताङ लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ
  6. मुस्ताङ थासाङ गाउँपालिका: अध्यक्ष प्रदिप गौचन
  7. म्याग्दी मालिका गाउँपालिका: अध्यक्ष वेगप्रसाद गर्वुजा
  8. म्याग्दी मंगला गाउँपालिका: अध्यक्ष सतप्रसाद रोका
  9. म्याग्दी बेनी नगरपालिका: मेयर सुरत केस
  10. सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा
  11. सोलुखुम्बु माप्य दूधकोशी गाउँपालिका: अध्यक्ष बुद्धिकिरण राई
  12. बझाङ साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा भखोटाङ
  13. बझाङ थलारा गाउँपालिका: अध्यक्ष प्रकाश रोकाया
  14. बझाङ तलकोट गाउँपालिका: अध्यक्ष कलकबहादुर रोकाय
  15. बैतडी पन्चेश्वर गाउँपालिका: अध्यक्ष गोरखबहादुर चन्द
  16. बैतडी सुर्नया गाउँपालिका: अध्यक्ष अम्मर कुँवर
  17. बैतडी दशरथचन्द नगरपालिकाः मेयर पुष्करराज जोशी
  18. बैतडी दोगडाकेदार गउँपालिका: चक्रबहादुर कार्की
  19. बाजुरा खप्तड छेडेदह गाउँपालिका: अध्यक्ष दिलबहादुर रावत
  20. बाजुरा गौमुल गाउँपालिका: अध्यक्ष हरिबहादुर रोकाय
  21. बाजुरा बडिमालिका नपा: अम्मरबहादुर खड्का
  22. बाजुरा जगन्नाथ गाउँपालिका: कालिबहादुर शाही
  23. डोल्पा से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ
  24. डोल्पा त्रिपुरासुन्दरी नगरपालिका: जन चन्द्र रोकाया
  25. डोटीको जोरायल गाउँपालिका: अध्यक्ष दुर्गादत्त ओझा
  26. दैलेख गुराँस गाउँपालिका: अध्यक्ष टोपबहादुर वि.सी
  27. दैलेख डुंगेश्वर गाउँपालिका: अध्यक्ष सुन्दर केसी
  28. दैलेख नारायण नगरपालिका: मेयर लोमन शर्मा
  29. इलाम माङसेबुङ गाउँपालिका: अध्यक्ष हेमन्त राई
  30. इलाम माइजोगमाई गाउँपालिका: कुशबहादुर थेबे
  31. इलाम माई नगरपालिका: कुशबहादुर थेबे
  32. तेह्रथुम छथर गाउँपालिका: अध्यक्ष सन्तवीर लिम्बू
  33. तेह्रथुम मेन्छ्यायेम गाउँपालिका: अध्यक्ष यादवबहादुर खापुङ
  34. तेह्रथुम म्याङलुङ नगरपालिका: मेयर सन्जयकुमार तुम्बाहाङ्फे
  35. ताप्लेजुङ सिदिङवा गाउँपालिका: अध्यक्ष मानबहादुर राई
  36. ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका: अध्यक्ष दिपेन्द्र पोमु
  37. ताप्लेजुङ पाथीभरा याङवराक गाउँपालिका: अध्यक्ष केशरकुमार सुब्बा
  38. तनहुँको भिमाद गाउँपालिका: दधिराज सुवेदी
  39. तनहुँ म्याग्दे गाउँपालिका: अध्यक्ष श्रीप्रसाद श्रेष्ठ
  40. तनहुँ घिरिङ गाउँपालिका: अध्यक्ष होमबहादुर थापा
  41. तनहुँ बन्दीपुर नगरपालिका: सुरेन्द्र बहादुर थापा
  42. कैलाली चुरे गाउँपालिका: अध्यक्ष चक्रबहादुर बोगटी
  43. कैलाली बर्दगोरिया गाउँपालिका: अध्यक्ष कर्ण कुँवर
  44. कास्की रूपा गाउँपालिकाः अध्यक्ष नवराज ओझा
  45. कास्की अन्नपूर्ण गाउँपालिका: विष्णुबहादुर केसी
  46. कञ्चनपुर लालझाडी गाउँपालिका: अध्यक्ष निर्मल राना
  47. नवलपरासी-पूर्व बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा
  48. नवलपरासी-पूर्व बुलिङटार गाउँपालिका: अध्यक्ष दिपेन्द्र सुनारी
  49. नवलपरासी-पूर्व देवचुली नगरपालिका: हरिप्रसाद न्यौपाने
  50. नवलपरासी-पूर्व विनयी त्रिवेणी गाउँपालिका: घनश्याम गिरी
  51. नवलपरासी बर्दघाट पश्चिम सरावल गाउँपालिका : सुखाडीप्रसाद चौधरी
  52. गुल्मी छत्रकोट गाउँपालिका: अध्यक्ष राम प्रसाद पाण्डेय
  53. गुल्मी मुसिकोट नगरपालिका: जीवलाल खरेल (जीवन)
  54. गुल्मी सत्यवती गाउँपालिका: अध्यक्ष टिकाराम पाण्डे
  55. पाल्पा पूर्वखोला गाउँपालिका: अध्यक्ष नुनबहादुर थापा
  56. पाल्पा निस्दी गाउँपालिका: अध्यक्ष मुक्तबहादुर सारू मगर
  57. पाल्पा माथागढी गाउँपालिकाः अध्यक्ष यमबहादुर चिदी
  58. पाल्पा तिनाउ गाउँपालिका: अध्यक्ष प्रेम श्रेष्ठ
  59. पाल्पा बगनासकाली गाउँपालिका: सरस्वती दर्लामी
  60. प्युठान सरूमारानी गाउँपालिका: अध्यक्ष झगबहादुर विश्वकर्मा
  61. प्युठान नौवहिनी गाउँपालिका: दिलबहादुर थापा
  62. दार्चुला दुहुँ गाउँपालिका: अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल
  63. दार्चुला शैल्य शिखर गाउँपालिका: अध्यक्ष विजय सिंह धामी
  64. दार्चुला ब्याँस गाउँपालिका: अध्यक्ष मंगलसिंह धामी
  65. दार्चुला मालिकार्जुन गाउँपालिका: अध्यक्ष हिरासिंह धामी
  66. दार्चुला महाकाली नगरपालिका: मेयर नरसिंह चैसिर
  67. स्याङ्जा आँधीखोला गाउँपालिका: अध्यक्ष विश्वनाथ पौडेल
  68. स्याङ्जा फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी उत्तम
  69. स्याङ्जा हरिनास गाउँपालिका: अध्यक्ष खिमनारायण मानन्धर
  70. स्याङ्जा कालीगण्डकी गाउँपालिका: अध्यक्ष खिमबहादुर थापा
  71. स्याङ्जा बिरूवा गाउँपालिका: सूर्यबहादुर कुँवर
  72. स्याङ्जा वालिङ नगरपालिका: कृष्ण खाण
  73. भोजपुर हतुवागढी गाउँपालिका: अध्यक्ष प्रेमकुमार राई
  74. भोजपुर पौवा दुङ्मा गाउँपालिकाः अध्यक्ष किरन राई
  75. भोजपुरको षडानन्द नगरपालिका: सुरेन्द्रकुमार दास
  76. मकवानपुर इन्द्र सरोवर गाउँपालिका: अध्यक्ष देवकृष्ण पुडासैनी शर्मा
  77. मकवानपुर भीमफेदी गाउँपालिका: अध्यक्ष हिदम लामा
  78. अर्घाखाँचीको पाणिनी गाउँपालिका: अध्यक्ष टेकराज न्यौपाने
  79. अर्घाखाँची मालारानी गापा: दलबहादुर भट्टराई
  80. धनकुटा चौबिसे गाउँपालिका: अध्यक्ष राजकुमार चेम्जोङ
  81. धनकुटाको धनकुटा नगरपालिका: मेयर चिन्तन तामाङ
  82. खोटाङ ऐंसेलुखर्क गाउँपालिका: अध्यक्ष गिरेन्द्रबहादुर राई
  83. खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका: अध्यक्ष लोकेन्द्र राई
  84. ललितपुर कोन्ज्योसोम गाउँपालिका: अध्यक्ष कृष्णमान लामा
  85. सिराहा भगवानपुर गाउँपालिका: अध्यक्ष उग्रनारायण यादव
  86. सिराहा विष्णुपुर गाउँपालिका: सत्यनारायण यादव
  87. सप्तरी अग्नीसाइर कृष्णासवरन गाउँपालिका: दिनानाथ चौधरी
  88. रसुवा उत्तरगया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्यालबार
  89. रसुवा गोसाइँकुण्ड गाउँपालिका: अध्यक्ष कैसाङ नुर्पू तामाङ
  90. बारा परवानीपुर गाउँपालिकाः रामक्षत्री प्रसाद कुर्मी
  91. पर्वत महाशिला गाउँपालिका: अध्यक्ष इश्वरीप्रसाद भुसाल
  92. पर्वत मोदी गाउँपालिका: हिरादेवी शर्मा
  93. ओखलढुंगा मोलुङ गाउँपालिका: अध्यक्ष उत्तम राई
  94. संखुवासभा धर्मदेवी नगरपालिका: मेयर उदयचन्द्र पौडेल
  95. संखुवासभा चैनपुर नगरपालिका: कृष्णकुमार तामाङ
  96. संखुवासभा भोटखोला गाउँपालिका: अध्यक्ष वाङ छेदर लामा
  97. संखुवासभा मादी नगरपालिका: जीवन लिंथेप
  98. जाजरकोट जुनिचाँदे गाउँपालिका: अध्यक्ष बेदबहादुर शाही
  99. जाजरकोटको भेरी नगरपालिका : चन्द्रप्रकाश घर्ती
  100. बागलुङको ढोरपाटन नगरपालिका: मेयर देवकुमार नेपाली
  101. लमजुङ बेसीशहर नगरपालिका: मेयर गुमानसिंह अर्याल
  102. लमजुङ मर्स्याङ्दी गाउँपालिका: अर्जुन गुरूङ
  103. लमजुङ दोर्दी गाउँपालिका: युवराज अधिकारी
  104. धनुषा औरही गाउँपालिका: अध्यक्ष उमाशंकर प्रसाद साह
  105. धनुषा विदेह नगरपालिका: वेचनदास तत्मा
  106. झापा कन्काई नगरपालिका: राजेन्द्र कुमार पोखरेल
  107. झापा बाह्रदशी गाउँपालिका: देवेन्द्र चम्लागाईं
  108. सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका: अध्यक्ष झम्कनाथ नेपाल
  109. चितवनको माडी नगरपालिका: ताराकाजी कुमारी महतो
  110. मोरङको कानेपोखरी गाउँपालिका: राजमती इङ्नाम
  111. मोरङको केराबारी गाउँपालिका: सुमन मिरिङचिङ
  112. मोरङको लेटाङ नगरपालिका: भूपेन्द्रकुमार लावती
  113. नुवाकोट किस्पाङ गाउँपालिका: वीरबल तामाङ
  114. धादिङको गल्छी गाउँपालिका: केदारनाथ खतिवडा
  115. दोलखा जिरी नगरपालिका: मित्रबहादुर जिरेल
  116. दोलखा मेलुङ गाउँपालिका: हिराकुमार तामाङ
  117. अछामको तुर्माखाद गाउँपालिका: डम्मरबाहादुर बिसी
  118. अछामको मंगलसेन नगरपालिकाः पदमबहादुर बोहरा
  119. सुर्खेतको चिंगाड गाउँपालिका: बोधविक्रम जिसी
  120. सल्यान कालिमाटी गाउँपालिका: दानबहादुर खत्री केसी
  121. सल्यानको छत्रेश्वरी गाउँपालिका: ओज कुमार बुढाथोकी
  122. बर्दियाको बासगढी गाउँपालिका: खडकबहादुर खड्का
  123. सिन्धुली गोलन्जोर गाउँपालिका: शंकरराज बराल
  124. सिन्धुली फिक्कल गाउँपालिका: पार्वती सुनुवार
  125. काठमाडौंको टोखा नगरपालिका: प्रकाश अधिकारी
  126. काठमाडौंको बुढानिलकण्ठ नगरपालिका: मिठाराम अधिकारी
  127. महोत्तरीको रामगोपालपुर नगरपालिका: राम दुलाल साह
  128. रोल्पाको त्रिवेणी गाउँपालिका: कर्णबहादुर बाँठा मगर
  129. पाँचथर याङवरक गाउँपालिका: भीमबहादुर योङया
  130. रामेछाप उमाकुण्ड गाउँपालिका: शेरबहादुर सुनुवार
  131. चितवनको कालिका नगरपालिकाः मेयर विनोद रेग्मी

 

नेकपा माओवादी केन्द्रले जितेको पालिकाहरू
दार्चुला मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामी
दार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरे
दार्चुला नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामी
दार्चुला लेकम गाउँपालिका: अध्यक्ष रामदत्त जोशी
डोल्पा जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय
डोल्पा मुड्केचुला गाउँपालिकाः अध्यक्ष दत्त बहादुर शाही
डोटी बोगटान फुड्सिल गाउँपालिका: अध्यक्ष कमलबहादुर गड्सिला
रोल्पा परिवर्तन गाउँपालिका: अध्यक्ष  सुकबहादुर बुढामगर
रोल्पा लुङ्ग्री गाउँपालिका: अध्यक्ष भरतकुमार थापा
रोल्पा थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर
रोल्पा रोल्पा नगरपालिका: मेयर सुरेन्द्र थापा
रोल्पा सुनिल स्मृति गाउँपालिका: अध्यक्ष मणिराम बुढाथोकी
हुम्ला ताँजाकोट गाउँपालिका: अध्यक्ष लालकेश जैसी
हुम्ला नाम्खा गाउँपालिका: अध्यक्ष प्रेमबहादुर लामा
दैलेख नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी
दैलेख भगवतीमाई गाउँपालिका: अध्यक्ष गणेश थापा
बागलुङ ताराखोला गाउँपालिका: अध्यक्ष धनबहादुर विक
उदयपुर लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई
उदयपुर ताप्ली गाउँपालिकामाः ढुंगराज विश्वकर्मा
उदयपुर रौतामाई गाउँपालिका: अध्यक्ष बिरेन्द्रकुमार मगर
खोटाङ जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई
गोरखा अजिरकोट गाउँपालिका: अध्यक्ष दीपक देवकोटा
गोरखा शहिद लखन गाउँपालिका: अध्यक्ष रमेश थापा मगर
गोरखा भिमसेन थापा गाउँपालिका: अध्यक्ष लोकप्रसाद बञ्जारा
गोरखा बारपाक सुलिकोट गाउँपालिकाः अध्यक्ष विष्णुप्रसाद भट्ट
गुल्मी चन्द्रकोट गाउँपालिका: युवराज केसी
गुल्मी धुर्कोट गाउँपालिका: अध्यक्ष भूपाल पोखरेल
सोलुखुम्बु थुलुङ दूधकोशी गाँउपालिका: अध्यक्ष असिम राई
भोजपुर आमचोक गाउँपालिका: अध्यक्ष अशोक राई
भोजपुर राम प्रसाद राई नगरपालिकाः अध्यक्ष थामबहादुर राई
डडेलधुरा आलिताल गाउँपालिका: अध्यक्ष शेरसिंह पार्की
डडेलधुरा अजयमेरू गाउँपालिका: अध्यक्ष उमेशप्रसाद भट्ट
ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका: अध्यक्ष राजन लिम्बू
ताप्लेजुङ मैवाखोला गाउँपालिका: अध्यक्ष विजयप्रकाश बनेम
दाङको बंगलाचुली गाउँपालिका: अध्यक्ष तुलसीराम पुन
ओखलढुंगा चिशंखुगढी गाउँपालिका: अध्यक्ष निशान्त शर्मा
सर्लाही रामनगर गाउँपालिका: अध्यक्ष राजाबाबु यादव
बैतडी मेलौली नगरपालिका: मेयर भीमबहादुर चन्द
कालिकोट पताला गाउँपालिकाः अध्यक्ष विष्णु बहादुर रोकाया
कालिकोट शुभ कालिका गाउँपालिका: अध्यक्ष गोविन्दप्रसाद आचार्य
प्युठान प्युठान नगरपालिका: मेयर विष्णुबहादुर योगी
प्युठान मन्डवी गाउँपालिका: अध्यक्ष नमराज अधिकारी
सिन्धुपाल्चोक बलेफी गाउँपालिका: अध्यक्ष गंगाबहादुर तामाङ
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका: अध्यक्ष बज्रध्वज वाइबा
तनहुँको आबुखैरेनी गाउँपालिका: अध्यक्ष शुक्र चुमान
रूकुम-पश्चिम सानोभेरी गाउँपालिका: अध्यक्ष बिर्खबहादुर बिष्ट
पूर्वी रूकुम सिस्ने गाउँपालिकाःअध्यक्ष कृष्ण रेग्मी
पूर्वी रूकुम पुथा उत्तरगंगा गाउँपालिका: अध्यक्ष पुनीराज घर्ती
बझाङ दुर्गाथली गाउँपालिका: अध्यक्ष दिलबहादुर थापा
पाल्पा रिब्दीकोट गाउँपालिका: अध्यक्ष नारायणबहादुर कार्की
धादिङको रूवी भ्याली गाउँपालिकाः अध्यक्ष राम सिंह तामाङ
अछाम मेल्लेख गाउँपालिका: अध्यक्ष ज्वालासिंह साउद
काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिकाः अध्यक्ष प्रेम बहादुर भुजेल
हुम्लाको सिमकोट गाउँपालिका: अध्यक्ष विजय भण्डारी
खोटाङको खोटेहाङ गाउँपालिका: अध्यक्ष उदीमबहादुर राई
कञ्चनपुरको बेलौरी नगरपालिका: अध्यक्ष पोतीलाल चौधरी
दाङको राप्ती गाउँपालिका: प्रकाश विष्ट
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका: कृष्णप्रसाद सापकोटा
जाजरकोटको नलगाड नगरपालिका: डम्मरबहादुर रावत
नुवाकोट ककनी गाउँपालिका: सुमन तामाङ
धादिङको बेनीघाट रोराङ गाउँपालिका: कृष्णबहादुर थपलिया
धादिङको गजुरी गाउँपालिका: गणेशलाल श्रेष्ठ
रामेछाप सुनापति गाउँपालिका: ठूलोकान्छा तमाङ
रोल्पाको माडी गाउँपालिका: अमरसिंह घर्तीमगर
रोल्पाको सुनछहरी गाउँपालिका: धनबहादुर पुन मगर
पूर्वी रूकुम भूमे गाउँपालिका: होमप्रकाश श्रेष्ठ
रूकुम पश्चिम त्रिवेणी गाउँपालिका: गणेशकुमार केसी
गोरखाको धार्चे गाउँपालिका: लक्ष्मण गुरूङ
बर्दियाको राजापुर नगरपालिका: दिपेश थारू
सर्लाही बलरा नपा: रामा शंकर प्रसाद कुसवाहा
रौतहट दुर्गा भगवती गापा: शम्भुकुमार सिंह
जुम्लाको सिंजा गाप: पूर्णप्रसाद धिताल
गुल्मीको मालिका गाप: देवीराम अर्याल

 

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका:

  1. डोल्पाको छार्का साङतोङ गाउँपालिका: अध्यक्ष सेनाङ गुरुङ
  2. डोल्पाको काइके गाउँपालिका: अध्यक्ष अंगदकुमार राना
  3. उदयपुर उदयपुरगडी गाउँपालिकाः अध्यक्ष मानबहादुर क्याप्छाकी मगर
  4. सल्यान कपुरकोट गाउँपालिका: अध्यक्ष दुर्गाबहादुर पुन
  5. धादिङको धुनीबेसी नगरपालिका: मेयर बालकृष्ण आचार्य
  6.  रौतहटको राजदेवी नगरपालिकाः मेयर भिखारी प्रसाद यादव
  7. दोलखा तामाकोशी गाउँपालिकाः अध्यक्ष प्रोण प्रताप केसी
  8. सिराहा सखुवानान्कारकट्टी गाउँपालिका: केदारनाथ यादव

 

जनता समाजवादी पार्टी (जसपा):

 

  1. ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका: अध्यक्ष गम्बु शेर्पा
  2. बारा करैयामाई गाउँपालिका; अध्यक्ष शम्भुप्रसाद यादव
  3. धनुषा जनकनन्दिनी गाउँपालिका: अध्यक्ष दिपीन देव यादव
  4. सिराहाको नवराजपुर गाउँपालिका: शिवउदगार यादव
  5. पर्साको धोबिनी गाउँपालिका: मदनप्रसाद चौहान
  6. पर्साको कालिकामाई गाउँपालिका: वशिष्टकुमार कलुवाल
  7. सुनसरीको देवानगञ्ज गाउँपालिकाः अध्यक्ष बेचनप्रसाद मेहता
  8. सर्लाहीको बसबरीया गाउँपालिकाः अध्यक्ष राम सिंहासन राय

 

राष्ट्रिय जनमोर्चा:

  1. प्युठान माल्लरानी गाउँपालिका: कृष्णबहादुर खड्का
  2. बागलुङ बरेङ गाउँपालिका: कृष्णप्रसाद शर्मा
  3. अर्घाखाँचीको भूमिकास्थान नपा: झविलाल थापा

नेपाल मजदुर किसान पार्टी (नेमकिपा):

  1. भक्तपुर भक्तपुर नगरपालिका: मेयर सुनिल प्रजापति

जनमत पार्टी (सिके राउत)

  1. सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका: मेयर विरेन्द्र माझी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com