ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगामी स्थानीय निर्वाचनका लागि गठबन्धन जरुरी छ : काँग्रेस नेता पौडेल


एबीसी / संवाददाता
चैत्र १९, २०७८ शनिबार   २ : २१   बजे

काठमाडौँ, १९ चैत । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले आगामी स्थानीय निर्वाचनका लागि गठबन्धन जरुरी भएको बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । गठबन्धनविना निर्वाचनमा जान नहुने भन्दै नेता पौडेलले ७० वर्षसम्म लडेर ल्याएको उपलब्धि रक्षाका लागि पनि अहिले गठवन्धन आवश्यक भएको बताउनुभएको हो ।

अहिले गठबन्धनबीच छलफल जारी रहेको र कुन स्थानीय तहमा कसलाई उम्मेदवार गराउने भन्ने निर्णय आउन बाँकी भएको समेत उहाँले बताउनुभयो । स्थानीय स्तरबाट छलफल भएपछि क्षेत्र, प्रदेश र बल्ल केन्द्रले निर्णय गर्ने बताउनुभएको छ । उहाँले गठबन्धन भएर जाने प्रष्ट पार्नुभएको हो । नेता पौडेलले केपी ओलीले विगतमा गरेका गतिविधिलाई इंकित गर्दै प्रतिगमनबाट देशलाई बचाउनका लागि गठबन्धन आवश्यक भएको बताउनुभयो । परिवर्तन जोगाउनका लागि यो गठबन्धन भएको समेत बताउनुभयो। स्थानीय तहमा पनि गठबन्धन हुने नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

राहदानी विभागका महानिर्देशक र निर्देशक ४ दिन थुनामा, भ्रष्टाचार प्रकरणमा अनुसन्धान सुरु

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group