काठमाडौँ, १३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष र राष्ट्रियसभा सदस्य बामदेव गौतमबीच भेटवार्ता भएको छ ।अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा विवाद बढ्दै गएका बेला गौतमले उनकै निवास खुमलटार पुगेर प्रचण्डसँग भेट गरेका हुन् ।नेता गौतम र प्रचण्डबीच झण्डै एकवर्षपछि भेटघाट भएको हो । संसदमा एमसीसी सम्झौता टेबल भएपनि दलहरु विभाजित हुँदा छलफल अगाडि बढ्न सकेको छैन् । माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिएको छ ।








प्रतिक्रिया दिनुहोस्