ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेखर कोइरालाको प्रचण्डलाई जवाफ – ‘कांग्रेस स्थानीय चुनावमा गठबन्धन गरेर जाने पक्षमा छैन’


एबीसी / संवाददाता
माघ २७, २०७८ बिहीबार   ३ : ४०   बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जान राख्नु भएको प्रस्तावमा नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले असहमति जनाउनु भएको छ ।

अध्यक्ष प्रचण्ड र नो कोइरालाबीच बिहिबार भएको भेटवार्तामा कोइरालाले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने पक्षमा आफु नरहेको बताउनु भएको हो । कोइराला प्रचण्डलाई भेट्न आज बिहान प्रचण्ड निवास खुमलटार पुग्नुभएको थियो । भेटवार्तामा प्रतिनिधि सभाको अवरोध कसरी हटाउने,एमसीसी र स्थानीय निर्वाचन लगायतका विषयमा छलफल भएको थियो । कोइरालाले निर्वाचन पछि सरकारमा गठबन्धन गर्ने तर स्थानीय निर्वाचनमा आफू गठबन्धन बनाउने पक्षमा नरहेको जवाफ प्रचण्डलाई दिनु भएको छलफलमा सभागी नेपाली कांग्रेसका नेता अमरेश कुमार सिंहले इमेज खबरलाई जानकारी दिनु भयो ।

त्यसैगरी कोइरालाले एमसीसीका बारे संसदबाट चाडो निर्णय लिन प्रचण्डलाइ आग्रह गर्नुभएको थियो । प्रचण्डले एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवासंग कुराकानी भइरहेको तर निर्वाचन अघि त्यो संसदबाट पास गर्ने पक्षमा आफू नरहेको जवाफ दिनु भएको थियो । त्यसैगरी संसदको अवरोधले कसैलाई फाइदा नपुग्ने भन्दै संसदको अवरोध हटाउन सत्ता गठबन्धनमा रहेका दलहरुले पहल गर्नु पर्नेमा पनि कोइरालाले प्रचण्डसंग आग्रह भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

सम्बन्धित

विश्वकप २०२६ : स्विडेन र जर्मनी चम्किंदा इक्वेडर स्तव्ध, नाटकीय पुनरागमन र अन्तिम क्षणका नायकहरू

स्विडेनको गोलवर्षा, ट्युनिसियामाथि ५–१ को सहज जित

साढे तीन महिनापछि अमेरिका–इरानबीच शान्ति सहमति, तेल मूल्यमा गिरावट

निजामती प्रशासनमा भूकम्पको तयारी : १० हजार कर्मचारीको अवकाश, भूतपूर्व सैनिकको प्रवेश !

आइभोरी कोस्टको नाटकीय जित, अतिरिक्त समयमा डियालो बने नायक

अमेरिका र इरानबीच युद्धविराम सम्झौता, शुक्रबार जेनेभामा औपचारिक हस्ताक्षर हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group