काठमाडौं, २२ पुस । सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणाली आज (बिहीबार) अपराह्न ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म बन्द रहने भएको छ।
अदालतद्वारा आज (बिहीबार) बिहान जारी सूचनाअनुसार अदालतको सर्भर अपडेट गर्नुपर्ने भएकाले केही घण्टा मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध हुने भएको हो।








प्रतिक्रिया दिनुहोस्