ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा १ हप्तामा झण्डै ५ गुणाले बढे कोरोना संक्रमित


एबीसी / संवाददाता
पुस १९, २०७८ सोमबार  ३ : ०५ बजे

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ३३ हजारभन्दा धेरै नया“ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ३३ हजार ७५० नया“ संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समय ओमिक्रोन भेरियन्टसहितको संक्रमणसंगै भारतमा नया“ संक्रमितको संख्या पनि उल्लेख्य रुपमा बढेको हो । अघिल्लो २४ घण्टामा भारतमा १७ हजारभन्दा धेरै नया“ संक्रमित थपिएका थिए ।

महाराष्ट्रमा सबैभन्दा धेरै ११ हजारभन्दा धेरै नया“ संक्रमित थपिएका छन् । त्यस्तै केरलामा करिब ३ हजार नयाँ संक्रमित थपिएका छन् । कर्नाटक र तामिलनाडुमा पनि एक हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण भारतमा १२३ जनाको मृत्यु भएको छ । भारतमा ओमिक्रोन भेरियन्टसहितको संक्रमण बढेसँगै कोरोनाको अर्को लहर फैलिन सक्ने विशेषज्ञहरूको चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

रोल्पामा कक्षा ९ का विद्यार्थीले बनाए बन्दुक

टुँडिखेलमा सेनाको घोडेजात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com