ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सातामा शेयर बजार ८० अंकले बढ्यो


एबीसी / संवाददाता
मंसिर ४, २०७८ शनिबार   ३ : ५३   बजे

काठमाडौं । शेयर बजार परिसूचक नेप्से सातामा ८० अंकले बढेर बन्द भएको छ ।
साताका पाँच दिन नै कारोबार हुदा परिसूचक दुई दिन गिरावट र तीन दिन उकालो लागेको थियो । आइतबार र बिहीबार घटेको नेप्से सोमबार, मंगलबार र बुधबार भने उच्च अंकले बढेको थियो । साताको पहिलो कारोबार दिन आइतबार परिसूचक १ अंकले घटेको थियो । त्यसपछि सोमबार २६ अंक, मंगलबार ६९ अंक र बुधबार १६ अंकले बजार बढेको थियो । लगातार तेस्रो दिनको वृद्धिसगै परिसूचक २७ सय अंकबाट बढेर २८ सय १ अंकमा पुगेको थियो । यद्यपि, बिहीबार ३२ अंकले घटेसँगै परिसूचक फेरि २७ सय ६९ अंकमा छ ।

गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २६ सय ९० अंकमा थियो । जुन, यो सातामा निरन्तर उकालो लाग्दै २७ सय ७० अंक नजिक पुगेको हो । यस्तै, यो नेप्से परिसूचकसगै साता कारोबार रकम पनि उकालो लागेको छ । साताभरमा नेप्सेमा करिब २८ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा आइतबार ४ अर्ब ९ करोड, सोमबार ४ अर्ब ७३ करोड, मंगलबार ५ अर्ब ५२ करोड, बुधबार ७ अर्ब ३७ करोड र विहीबार ६ अर्ब २७ करोड रुपैयाको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

सम्बन्धित

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group