ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यादेश उथलपुथल : माधव नेपालसहित १४ सां‌सदलाई कारवाहीको पत्र संसद् सचिवालयमा दर्ता


एबीसी / संवाददाता
भाद्र १, २०७८ मंगलबार  ५ : ०३ बजे

 

 

काठमाडौं । सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद भएमा नयां दल गठन गर्न सक्ने अध्यादेश ल्याउने निर्णयले नेकपा एमालेमा उथलपुथल भएको छ । आज नै नेकपा एमालेले पार्टी नेता माधव नेपालहरुसहितलाई कारबाही गर्ने देखि केन्द्रीय समिितमा समेत फेरवदल गरेको छ । अध्यादेशको कडा विरोध रेको एमालेले १४ जना सांसदहरुलाई सदस्यताबाट हटाउने निर्णय गरेको छ ।
एमालेले माधवकुमार नेपालसहितका १४ जना सांसदलाई कारवाही गर्ने निर्णय गरेको छ ।

उनीहरूलाई सांसद पदबाट पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाइएको छ । त्यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई समेत दिएको एक नेताले बताए ।

 

संसद् भवन बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले नेपालपक्षीय सांसदहरूलाई कारवाही गर्ने निर्णय गरेको हो ।

कारवाही गरिएका नेता सांसदहरुमा माधव नेपाल, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, मेटमणि चौधरी लगायत छन् ।
शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुंदा देउवाको पक्षमा मतदान गरेका माधव नेपाल पक्षीय १४ जना सांसदलाई कारवाही गरिएको एक नेताले बताए । तर ओली पक्षमा रहेर देउवालाई मतदान गरेका ८ जनालाई भने कारवाही गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

सम्बन्धित

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

वैदेशिक रोजगारमा रहेका युवाबाट ‘भावनात्मक ब्ल्याकमेल’– एमालेका नेता प्रदीप ज्ञवाली (भिडियोसहित)

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com