ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सम्मेलनको तयारीमा अखिल क्रान्तिकारी


एबीसी / संवाददाता
श्रावण ३१, २०७८ आईतबार   ११ : ४८   बजे

काठमाडौं ३१ साउन : माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी आसन्न २२औं राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । आगामी असोज ८ गतेदेखि १० गतेसम्म निर्धारित राष्ट्रिय सम्मेलनको पूर्वतयारीका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

सम्मेलनको तयारीबारे आइतबार बिहान ११ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिइने अखिल क्रान्तिकारीका प्रवक्ता जीपी मैनालीले बताए ।

सम्मेलनको प्रचार प्रसार उपसमितिको संयोजकमा उपाध्यक्ष सुरेन्द्र बस्नेत छन् । यसैगरी प्रतिनिधि छनोट तथा व्यवस्थापन उपसमिति संयोजकको जिम्मेवारी अर्का उपाध्यक्ष तिलक भण्डारीले पाएका छन् ।

अतिथि व्यवस्थापन उपसमिति संयोजकमा दीपक देवकोटा, आर्थिक उपसमिति संयोजक पञ्चा सिंह, मञ्च व्यवस्थापन उपसमिति संयोजक विजय गौतम, स्वयंसेवक उपसमिति संयोजक इन्द्र भुसाल, स्वास्थ्य उपसमिति संयोजक दिपेश पुन र कार्यालय व्यवस्थापनको जिम्मेवारी रविकिरण यादवलाई दिइएको छ । विधान उपसमिति संयोजकमा उत्तम अधिकारी छन्

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै ३ बजे शपथ

नयाँ संसद: पहिलो पटक सूचना टाँसेर प्रतिनिधि सभा बैठक स्थगित

आइतबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङ पर्ने सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group