ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुस्ताङ गेष्ट हाउसका सञ्चालक तुलाचन सम्पर्कविहिन, खोजिकार्यमा सहयोग गर्न याचना


एबीसी / संवाददाता
श्रावण २८, २०७८ बिहीबार   ७ : ४३   बजे

पर्वत, २८ साउन
पर्वतको कुश्मा बजार स्थित दुर्लुङचोक नजिकै लामो समयदेखि होटल व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी गजेन्द्र तुलाचन विहिबार विहानदेखि सम्पर्कविहिन भएका छन् । मुस्ताङ स्थायी घर भई कुश्मामा मुस्ताङ गेष्ट हाउस सञ्चालन गरी बस्ने तुलाचन विहिबार राति सम्म सम्पर्कमा आउन सकेका छैनन् । केही महिनादेखि मधुमेह, उच्चरक्तचाप लगायतका रोगबाट ग्रसित तुलाचन दैनिकजसो मर्निङवाक गर्न निस्किने क्रममा विहिबार विहान ६ बजे घरबाट निस्किएको परिवारका सदस्यहरुले जानकारी दिएका छन् । सँधै जसो मर्निङवाकमा निस्किएपनि विहिबार विहान अबेर सम्म नफर्केपछि परिवारले खोजिकार्यमा सहयोग गर्न जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका थिए । तुलाचनका आफन्त महेन्द्र तुलाचनले खोजिकार्यमा सहयोग गर्न प्रहरीलाई निवेदन दिएपछि बेपत्ता गजेन्द्र तुलाचनको मोबाइल लोकेसन पर्वतको कुश्मा नगरपालिका १ पाङ सम्म देखाएपनि त्यसपछि मोबाइल अफ भएका कारण थप खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।
तुलाचनका आफन्तहरुले खोजिकार्यमा सहयोग गरिदिन सामाजिक सञ्जाल मार्फत सहयोगको याचना गरेका छन् । परिवारका सदस्यहरुले उनलाई कहिकतै जुनसुकै अवस्थामा देखेपनि जानकारी गराउन ९८१६६५०५७३ र ९८४६१५३३४१ मा जानकारी गराउन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै ३ बजे शपथ

नयाँ संसद: पहिलो पटक सूचना टाँसेर प्रतिनिधि सभा बैठक स्थगित

आइतबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङ पर्ने सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group