ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीर अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट


एबीसी / संवाददाता

 

काठमान्डौ साउन १७ गते

कोभिड यूनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालमा स्वास्थ्यकर्मी माथि हातपात भएको जनाइएकोछ।

८ महिनादेखि कोभिड जोखिम भत्ता तथा सेवा सुविधाको विषयलाई लिएर स्वास्थ्यकर्मीहरू अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा जागेश्वर गौतम संग वार्तामा बसेका थिए।

वार्ताका क्रममा स्वास्थ्यकर्मी र डा गौतम बीच भनाभन चलेको र यही भनाभनको बीचमा ।

गौतमले प्रहरी बोलाएर कर्मचारीलाई कुटपिट गर्न लगाएको स्वास्थ्यकर्मीको आरोप छ।

‘हामीले विभिन्न सेवा सुविधा नपाएको विषयलाई लिएर वार्तामा बसेका थियौं। बोल्ने क्रममा चर्काचर्की हुंदै गयो,’ अस्पतालका कर्मचारी टिका पनेरूले भने, ‘ अस्पताल प्रशासनले प्रहरी लगाएर हामीमाथि कुटपिट गर्यो।’

उनका अनुसार डा गौतमले पहिला सिभिल प्रहरी बोलाएको र पछि भीड नियन्त्रण गर्ने प्रहरीलाई समेत बोलाएर स्वास्थ्यकर्मी माथि लार्ठी चार्ज गरिएको बताएकाछन।

प्रहरीले लार्ठी चार्ज गर्दा ४–५ जना घाइते भएको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com