ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तबेलामा घुसेर घोडासँग सम्बन्ध बनाउन थाले व्यक्ति, सीसीटीभीमार्फत् भयो खुलासा


एबीसी / संवाददाता

बेलायत । बेलायतको नरफल्क प्रहरी र घोडा तबेलाकी मालिक बिहिबार बिहानै घोडासँग यौन सम्बन्ध स्थापित गरेका एक व्यक्तिको खोजीमा जुटेका छन् । ती व्यक्तिको कृत्य सीसीटीभी फुटेजमा कैद भएको छ । ‘म यी व्यक्तिलाई यौन शिकारीको रुपमा हेर्छु । उनी सबैका लागि खतरा हुन्,’ नरफल्कस्थित टर्नर हिल इक्वेस्ट्रियन सेन्टरकी मालिक हिलारी स्वारले भनिन् ।बोस्टन हेराल्डसँगको कुराकानीमा स्वारले दिएको जानकारी अनुसार बिहिबार बिहान स्थानीय समयानुसार साढे चार बजे हिँड्दै आएका एक व्यक्ति तबेलामा घुसेको बताइन् । उनका अनुसार ती व्यक्ति घोडाबीच निकै सहज देखिएका थिए र यस्ता तबेलाको अनुभव बटुलिसकेका जस्तो देखिएको थियो ।

स्वारका अनुसार त्यसपछि ती व्यक्तिले घोडामाथि दुर्व्यवहार गरे । उनलाई यसबारे सीसीटीभी क्यामरामा जडान गरिएको अलार्मले सूचित गरायो । ती व्यक्तिले एउटा क्यामराको तार निकालेता पनि उनको कुकृत्य क्यामरामा कैद भएको थियो ।स्वार आफ्नो तबेलामा पुग्दा ती व्यक्ति गइसकेका थिए । उनले एक स्वस्थ घोडालाई बलात्कार गरेका थिए । उक्त घोडा घटनापश्चात् पनि स्वस्थ देखिएको छ र उसलाई कुनै घाउ– चोटपटक छैन ।

‘जे भयो, त्यो अत्यन्त घृणित कार्य हो, स्वारले भनिन् ।

स्वारले ती व्यक्ति पूरा समुदायका लागि खतरा भएको बताउँदै अपराधीलाई कुनै पनि हालतमा खोजेर कानुनी दायरामा ल्याउने बताएकी छिन् ।ती व्यक्तिले चम्किलो पहेँलो रङको पाइन्ट लगाएका थिए, निर्माण कार्य गर्दा लगाइने बुट लागएका थिए र निलो सर्ट लगाएको स्वारले बताइन् । उनका अनुसार ती व्यक्ति लगभग साढे पाँच फिटका छन् र उमेर २०–२५ वर्षका छन् । नोरफल्क प्रहरीले उक्त घटनाबारे वरिपरिका समुदायलाई सूचित गरिसकेको र यसबारे थप जानकारी छिट्टै नै प्राप्त हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

आधुनिकतावादी वास्तुकलाको मक्का: के तपाईलाई थाह छ ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

ट्रम्प र पुटिनले युद्धपछिको व्यवस्था भत्काउँदा युरोपले कसरी जवाफ दिनुपर्छ ? : इकोनोमिष्ट

दुई साताभित्र चन्द्रमामा फोर–जी विस्तार गर्दै नोकिया

कसरी शीत युद्धले भारतको गुप्तचर प्रणाली बनायो भन्ने सनसनीखोज नयाँ पुस्तक

बुढ्यौलीलाई नियन्त्रण गर्न सकिने वैज्ञानिक अनुसन्धान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com