ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इंग्ल्यान्ड समूह विजेता र चेक उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा


एबीसी / संवाददाता
असार ९, २०७८ बुधबार  ७ : २९ बजे

काठमाडौँ, ९ असार ।  युरो २०२० मा इंग्ल्यान्ड समूह विजेता र चेक गणतन्त्र उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा पुगेका छन्। समूह (डी) अन्तर्गत इंग्ल्यान्डले चेकलाई १-० ले पराजित गर्दै समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान पक्का गरेको हो।यता हार पछि पनि चेक उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा पुग्यो। दुवै टिमले अन्तिम खेलअघि नै अन्तिम १६ मा स्थान बनाइसकेका थिए। चेकविरुद्ध इंग्ल्यान्डलाई जित दिलाउने क्रममा रहिम स्टर्लिङ गरेको गोल निर्णायक बन्यो। उनले खेलको १२ मिनेटमा गोल गरेका थिए।

अंक तालिकामा इंग्ल्यान्डले ३ खेलबाट ७ अंक जोड्यो। ४ अंक जोड्यो क्रोएसिया पनि अन्तिम १६ मा उपविजेताको रुपमा पुग्यो। उसले अन्तिम खेलमा स्कटल्यान्डलाई ३–१ ले हरायो। तेस्रो बनेको चेकले ४ अंक जोड्यो। स्कटल्यान्ड भने १ अंक जोड्दै बाहिरियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com