ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेनेभामा बाइडेन र पुटिनले मिलाए हात


एबीसी / संवाददाता

काठमाडौं, ३ असार ।  अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रूसी समकक्षी भ्लादमिर पुटिनबीच बहुप्रतिक्षित भेटवार्ता सुरू भएको छ। स्विट्जरल्यान्डको जेनेभामा दुई राष्ट्रपतिबीच केहीबेरअघि भेट भएको हो।

उनीहरू दुबै जनालाई स्विटजरल्यान्डका राष्ट्रपति गाई पार्मेलिनले स्वागत गरेका थिए। राष्ट्रपति महोदय, तपाईंहरू दुबै जनालाई शान्तिको सहरमा स्वागत छ। यहाँहरू वार्ता दुबै पक्षको हितका लागि फलदायक होस्,’ पार्मेलिनले भनेका थिए।

त्यसपछि बाइडेन र पुटिनले हात मिलाएका थिए। पछिल्लो समय कोरोनाभाइरसको महामारीका कारण संसारभरि नै हात मिलाउने चलन कम भएको छ। त्यसको साटो नेताहरूले अरू तरिकाबाट एक-अर्कालाई अभिभावदन गर्थे। बाइडेन राष्ट्रपति बनेपछि पहिलो पटक भएको भेटमा भने तिक्ततापूर्ण सम्बन्ध भएका यी दुई मुलुकका राष्ट्रप्रमुखले हात मिलाएका हुन्।

बाइडेन–पुटिनबीच घन्टौं लामो वार्ता हुने बताइएको छ। पछिल्लो समय रूसभित्र पुटिनले आफ्ना विपक्षीलाई दबाउन अपनाएको रबैया र बाहिर पनि आफ्नो प्रभाव बढाउन उनले लिएका नीतिका कारण अमेरिका-रूसको सम्बन्ध चिसिएको छ। त्यही भएर बाइडेन(पुटिन भेटवार्तालाई संसारभरिबाट चासोका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com