ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निषेधाज्ञा लागू भएको महिना बित्दा पनि संक्रमण दर अपेक्षित किन घटेन कारण यस्तो ?


एबीसी / संवाददाता
जेष्ठ २०, २०७८ बिहीबार  ५ : १३ बजे

काठमाडौं, २० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा लागू गरेको एक महिना बितिसक्दा पनि संक्रमण दर नियन्त्रणमा आउन नसकेको बताएको छ ।

मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलका अनुसार परीक्षण गराउन गएकामध्ये ३० प्रतिशतको हारहारीमा अझै संक्रमित भेटिएका छन् । दैनिक संक्रमण यति भेटिनु जोखिमकै अवस्था हो । निषेधाज्ञा र जनस्वास्थ्यका मापदण्डलाई प्रभावकारी रुपमा पालना गर्नुपर्ने उहाँको सुझाव छ ।

मन्त्रालयले निषेधाज्ञालाई अझै कडाइ गर्नुपर्ने र तत्काल खुकुलो गर्दा संक्रमण पुनः बढ्ने सुझाव दिएपछि काठमाडौंका तीनै प्रमुख जिल्ला अधिकारी खुकुलो बनाउने निर्णयबाट पछि हटेका थिए । निषेधाज्ञामा आवागमन ६० देखि ७० प्रतिशत मात्र घटेको जनाइएको छ ।

यसैबीच, मन्त्रालयले ग्रामिण क्षेत्रमा पर्याप्त भाइरस संक्रमणको परीक्षण हुन नसकेको समेत बताएको छ । प्रवक्ता पौडेलले ग्रामिण क्षेत्रमा परीक्षण हुन बाँकी रहेको समेत बताउनुभयो । बुधबारदेखि सरकारले पीसीआर परीक्षण पनि घटाएको छ । मृत्युदर नघट्नु तथा संक्रमण घट्नुले संक्रमणको जोखिमकै बीच निषेधाज्ञा हटाउन लागिएको हो कि भन्ने आशंका छ । प्रवक्ता पौडेलले लक्षण भएका व्यक्ति परीक्षण गर्न नगएको र परीक्षण केन्द्रसम्म जान निषेधाज्ञाले समस्या भएकाले त्यसो भएको हुनसक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पले इरानका विद्युत् प्लान्टमाथि आक्रमण ५ दिनका लागि स्थगित गरे

क्रसर साहुजीबाट सिधै माननीय: अवैध धन्दाको प्रश्न सोध्दा पारो तात्ने कस्तो ‘सुशासन’ ?

सम्बन्धित

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

निर्वाचनमा मतपेटिका ओसार्न आएको हेलिकप्टर १६ दिनदेखि डोल्पामा ‘ग्राउन्डेड’

ट्रम्पले इरानका विद्युत् प्लान्टमाथि आक्रमण ५ दिनका लागि स्थगित गरे

क्रसर साहुजीबाट सिधै माननीय: अवैध धन्दाको प्रश्न सोध्दा पारो तात्ने कस्तो ‘सुशासन’ ?

अमेरिका र इजरायल इरानविरुद्ध एकजुट: दुवैले मूल्य चुकाउनुपर्नेछ

धमाधम बाहिरिँदै मन्त्री, बिदाइ भेटघाटमा व्यस्त प्रधानमन्त्री, शपथ अगाडि अर्यालको नियुक्तिको

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com