ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टेलिफोनको टावर सुधारको माग गदैँ सांसद पुगे काठमाण्डौँ


ABC NEWS
पुस ९, २०७४ आईतबार   २ : १३   बजे

हेमन्त के सी जाजरकोट , ९ पुस
टेलिफोन सुधार नभएको गुनासो वढीरहेको वेला यहाँका सांसद नेपाल टेलिकमको केन्दीय कार्यालयमा गएर सुधारको माग गरेका छन् ।
जाजरकोट निर्वाचित सांसद, प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहको नेतृत्वमा गएको टोलीले आईतवार यस्तो माग गरेको हो । जाजरकोटका विभिन्न १२ ठाउँमा नेपाल टेलिकमको नयाँ टावर थप्नुपर्ने भन्दै पुराना टावरको मर्मत तुरुन्तै गर्न अनुरोध गरिएको सांसद गणेसप्रसाद सिंहले जानकारी दिनुभयो । टेलिकम कार्यालयले जाजरकोटका मर्मत गर्नुपर्ने टावर र नयाँ थप्नुपर्ने टावरको काम तत्काल गरिने जानकारी दिएको सांसद सिंहले वताउनुभयो । जाजरकोटका सवै ठाउँमा रहेका टावरमा अव दुई हप्ता भित्र थ्री जि ईन्टरनेट जोडिने आफुलाई टेलिमकले जानकारी दिएको उहाँले वताउनुभयो ।
सांसद सिंहले चुनावको समयमा जाजरकोटको टेलिफोन सेवा सुधार गर्ने चुनावी नारा वनाउनु भएको थियो । रोल्पा हुँदै जाजरकोटका सवै टावरको मर्मत र नयाँ स्टामेटका लागि टोली सोमवार हिड्ने समेत उहाँले वताउनुभयो । जाजरकोटका ग्रामीण क्षेत्रमा विहान ८ वजे देखि वेलुका ६ वजे सम्म मात्र फोनले काम गर्छ भने रातीभर टावर वन्द हुँने गर्दछ । चाहिएको समयमा कुरा नहुँदा निकै समस्य हुँदै आएको छ । फोन गर्नका लागि टावर आएको समयमा पनि अग्ला डाडाँमा जानुपर्ने वाध्यता हुँदा थप समस्य हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

रास्वपा कर्णाली सभापतिमा मदन खड्का निर्वाचित

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group