ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना संक्रमणबाट नेपालमा एकैदिन १३ जनाको मृत्यु, जोखिम बढ्यो


एबीसी / संवाददाता
चैत्र ३०, २०७७ सोमबार  ७ : १३ बजे

काठमाडौ ३० चैत । सोमवार मुलुकभर कोरोना भाइरस संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । तनहुंमा २, रुपन्देहीमा ३ र कैलाली मा १ गरी अन्य अस्पतालमा समेत गरी १३ जना संक्रमितको निधन भएको स्वास्थय मन्त्रालयले जनाएको छ । यससँगै मुलुकभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५३ पुगेको छ । नेपाल पछिल्लो २४ घन्टामा ५ सय ५९ जनामा कोरोना संक्रमण भएको छ ।

५ हजार १ सय ५ पीसीआर तथा एन्टिजेन परिक्षणमा ५ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार, सोमवार ४ हजार ३ सय ७८ पीसीआर तथा ७ सय २७ एन्टिजेन परीक्षण गरिएको थियो । जसमध्ये ४ सय ९६ जना पीसीआर परीक्षणका क्रममा र ६३ जना एन्टिजेन परीक्षणका क्रममा संक्रमित पाइएका हुन् ।

यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ८० हजार २ सय २४ पुगेको छ । जसमध्ये २ लाख ७४ हजार १ सय ६५ संक्रमित उपचारपछि निको भइसकेका छन् । सोमवार मात्रै १ सय ३८ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेशको बाटो अनुचित छ ः राजनीतिक विश्लेषक , आचार्य भिडियो

अध्यादेशमार्फत सत्ता केन्द्रिकरणको जोखिम बढ्दै

सम्बन्धित

२८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

अध्यादेशमार्फत सत्ता केन्द्रिकरणको जोखिम बढ्दै

संवैधानिक परिषद सम्बन्धी नयाँ अध्यादेश लागू

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि निर्वाचन शुरु

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com