काठमाडौँ, ५ चैत । बिहिबार बिहान काभ्रेको सीसाखानीलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । सो भूकम्पको धक्का काठमाडौँमा समेत महशुस गरिएको थियो । आज विहान १० बजेर पाँच मिनेटमा काभ्रे केन्द्रबिन्दु भएर भूकम्प गएको केन्द्रले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्