ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्सामा जेष्ठ नागरिकलाई पहिलो चरणको कोभिड १९ विरुद्धको खोप


एबीसी / संवाददाता
फाल्गुन २८, २०७७ शुक्रबार  १२ : २६ बजे

पर्सा, २८ फागुन ।  पर्साको कालिका माई गाउँपालिकामा जेष्ठ नागरिकलाई पहिलो चरणको कोभिड १९ विरुद्धको खोप (कोभिसिल्ड) लगाइएको छ। आज कालिका माई गाउँपालिका अन्तर्गत पर्ने ५ वटा वडाहरूमा रहेको हरेक स्वास्थ्य सेवा केन्द्रमा ६५वर्ष उमेर पुगेको सबै सर्वसाधारण, पहिला लगेको खोप वाट छुटेका महिला स्वयम् सेवक र सार्वजनिक सवारीसाधन चालकलाई लगाउने र (सिटीभिटी) बाट मान्यता प्राप्त शिक्षण संस्थाबाट स्वास्थ्य सेवा सम्बन्धी अध्ययन गरी गाउँ टोलमा उपचार गर्ने व्यक्तिलाई खोप लगाउने कार्यक्रम रहेको वडा नम्बर २ का वडा अध्यक्ष सोनालाल प्रसाद चौरसियाले बताउनु भयो।

वडा नम्बर २ को स्वास्थ्य सेवा केन्द्र भेडिहारीमा कालिका माई गाउँपालिका का प्रमुख नथुनी प्रसादले खोप लगाएर खोप लगाउने कार्यको सुरुवात गर्नु भएको हो। स्वास्थ्य सेवा केन्द्र भेडिहारीका स्वास्थ्य चौकी प्रमुख (अहेव)सन्त प्रसाद कमकरका अनुसार खोप लगाएका कुनै व्यक्तिमा ज्वरो आउने सक्ने, टाउको दुख्ने, केहि नआतिन सर्वसाधारणलाई आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

जेन—जी आन्दोलनका कारण निजी क्षेत्र थप संकटमा परेको सरकारको निष्कर्ष

रास्वपाको अभिमुखीकरण– नवनिर्वाचित सांसदहरूलाई ६ बुँदे आचारसंहिता

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com