ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायत इयुबाट बाहिरिने पक्रियाका लागि दोस्रो चरणको छलफलमा बस्न इयुका नेता तयार


admin
पुस १, २०७४ शनिबार  ११ : ५९ बजे

काठमाडौं, १ पुस । युरोपियन युनियनका नेता बेलायत इयुबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटको दोस्रो चरणको छलफलका लागि तयार भएका छन् ।

इयुका नेताले ब्रेक्जिटको प्रक्रिया पूरा भएपछि युनियनभित्रका देशसँगको सम्बन्धका बारेमा स्पष्ट हुन बेलायतसँग आग्रह गरेका छन् । बेलायत सन् २०१९ को मार्चदेखि इयुबाट बाहिरिने छ । त्यसपछिको फेरिएको अवस्थालाई पूर्ण रुपमा मिलाउनका लागि दुई वर्ष लाग्ने अनुमान गरिएको छ । सन् २०१८ को सुरुमा हुने दोस्रो चरणको छलफलमा यही विषयमा छलफल केन्द्रित हुनेछ । आगामी मार्चमा व्यापार तथा सुरक्षा सहयोगका विषयमा छलफल हुनेछ । दोस्रो चरणको वार्ताका लागि भएको सहमतिको स्वागत गर्दै बेलायती प्रधानमन्त्री टेरिजा मेले यो सहमति निकै महत्वपूर्ण रहेको बताउनुभयो । तर जर्मन चान्सलर एङ्गेला मर्केलले भने आगामी बाटो निकै कठिन रहेको बताउनुभयो । यस्तै इयुका अध्यक्ष डोनाल्ड टस्कले ब्रसेल्समा भएको छलफलमा इयुका २७ नेताले खुशीका साथ दोस्रो चरणको वार्ताका लागि सहमति जनाएको जानकारी दिनुभयो । यसका लागि उहाँले बेतालयती प्रधानमन्त्री मेलाई बधाइ पनि दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबीसी टेलिभिजनले गर्ने

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com