ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्प प्रशासनले अमेरिकाको सुरक्षा निकायमा ुव्यापक क्षतिु पुर्‍यायो : जो बाइडेन


एबीसी / संवाददाता
पुस १४, २०७७ मंगलबार  १२ : ३६ बजे

काठमाडौं, १४ पुस । अमेरिकाको राष्ट्रपतीय चुनावमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकाको सुरक्षा निकायमा व्यापक क्षति पुर्‍याएको बताएका छन् ।आफ्नो टोलीले रक्षा मन्त्रालयसहित अन्य विभिन्न निकायबाट आवश्यक पर्ने सूचना नपाएको बाइडेनले बताएका छन् । बाइडेनले राष्ट्रिय सुरक्षा अनि विदेश नीति हेर्ने सल्लाहकारहरूसँग छलफल गरेपछि त्यस्तो बताएका बीबीसीले जनाएको छ ।

बाइडेनले अमेरिकाका राष्ट्रपतिका रूपमा आउँदो जनवरी २० तारिखमा पदभार ग्रहण गर्दैछन् । तर राष्ट्रपति डोनल्ड ट्रम्पले भने अहिलेसम्म पनि हार स्वीकार गर्नुभएको छैन । अमेरिकामा गएको महिना राष्ट्रपतीय चुनाव भएको थियो ।

नोभेम्बरमा भएको चुनावपछि बाइडेनलाई सुरक्षा निकायसँग साक्षात्कार गर्न अवरोध गरिँदै आएको छ तर यो एक राष्ट्रपति पद हस्तान्तरणको एक अनिवार्य र सामान्य रूपमा नियमित हिस्सा हो । सोमबार बाइडेनको टिप्पणीपछि कार्यवाहक रक्षा सचिव क्रिस्टोफर मिलरले भने, अधिकारीहरू सङ्क्रमण गतिविधिको समर्थन गर्नको लागि अत्यन्त व्यावसायिकताका साथ काम गरिरहेका थिए । उनले भने, रक्षा विभागले चार सयभन्दा धेरै अधिकारीहरूसँग एक सय ६४ पटक साक्षात्कार आयोजित गरिएको ५ र पाँच हजारभन्दा धेरै पृष्ठको दस्तावेज प्रदान गरेका छौँ । पेन्टागनले बाइडेनको टिमसँग पूर्ण पारदर्शी तरिकाबाट काम गर्ने एक प्रवक्ताले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि १८ गतेसम्म चुनावी प्रचार गर्न पाइने, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com