ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दैलेखमा समानुपातिक तर्फ एमाले पहिलो


sharan sharan
मंसिर २७, २०७४ बुधबार   १ : ११   बजे

काठमाडौ,२७ मंसिर । मंसिर २१ गते दोस्रो चरणमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक तर्फ प्रतिश्प्रर्धामा दैलेखबाट एमाले पहिलो भएको छ । समानुपातिक तर्फको अन्तिम मत परिणाम अनुसार प्रतिनिधि सभामा ३६ दलले मत पाएका छन् । जसमा सबै भन्दा बढी नेकपा एमालेले ३५ हजार ७ सय ६ मत पाएको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २७ हजार १ सय ६८ मत पाएको छ । तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ७ हजार ९ सय ७८ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ हजार ९ सय ६४ मत पाएको छ ।

यस्तै राष्ट्रिय जनमोर्चाले ८ सय ३४ मत पाएको छ भने नेपाल मजदुर किसान पार्टीले ३ हजार ८ सय ८१ मत पाएको छ । त्यसै गरि राष्ट्रिय जनता पार्टी नेपालले ९ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रीक) ले १ सय ६० मतपाएको छ । त्यस्तै नयाँ शक्ति पार्टीले १ सय ६, संघिय समाजवादी फोरम नेपालले १६, देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालले ४ सय ६७, विवेकशिल साझा पार्टीले १ सय ९ मत पाएको छ ।

१ लाख ३९ हजार ९ सय ४४ मतदाता रहेको दैलेखमा प्रतिनिधि सभाको समानुपातिकमा ९२ हजार ९ सय ९९ मत खसेकोमा १० हजार ८ सय ७८ मत बदर भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

एमालेको अपानि २ जारी– पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रीत जिम्मेवारी

सम्बन्धित

माइतीघरमा सुकुमबासीको आक्रोश: “होइ सरकार होइ, मेरो भोट खोइ?” (फोटोफिचर)

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

महाधिवेशन विवादबीच शेखर कोइरालाको एकता पहल, ५ बुँदे योजना

ओलीको असहमतिबीच कार्यदल : एमालेमा आन्तरिक ‘भूकम्प’ को पहिलो धक्का

इरानसँग शान्ति सम्झौता नजिक पुगेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group