ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फिलिपिन्समा शक्तिशाली आँधी : ४ जनाको मृत्यु, लाखौं विस्थापित


एबीसी न्यूज
कार्तिक १७, २०७७ सोमबार  ८ : ४५ बजे

फिलिपिन्स,१७ कात्तिक । फिलिपिन्समा आइतबार आएको शक्तिशाली आँधीका कारण कम्तीमा पनि चार जनाको मृत्यु भएको छ ।
यस वर्षकै सबैभन्दा शक्तिशाली मानिएको ‘गोनी’ नामक आँधीका कारण लाखौं मानिस विस्थापित बनेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

२ सय २५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण ठूलो वर्षा भएको छ। आँधीका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् । आँधीका कारण सयौं घर कामै नलाग्ने गरी भत्किएका छन् भने दर्जनौं सडकहरू अवरुद्ध बनेका छन् । आँधीको प्रभाव कम हुन एक साता लाग्ने अनुमान गरिएको छ ।

यो साताको अन्त्यतिर राजधानी मनिला रहेको लुजोन टापुबाट आँधी बाहिरिने त्यहाँका मौसमविद्ले बताएका छन् । आइतबार आएको आँधी सन् २०१३ पछिकै सबैभन्दा शक्तिशाली भएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । सन् २०१३ मा आँधीका कारण फिलिपिन्समा कम्तीमा ६ हजार जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

सम्बन्धित

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

पेन्टागनको पत्रकार प्रतिबन्ध असंवैधानिक ठहर : अमेरिकी अदालतको ठूलो फैसला

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

अमेरिकी एफ–३५ लडाकु विमानको आपतकालीन अवतरण, चालकको अवस्था स्थीर

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com