ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नुवाकोटको ताजा मत परिणाम बाम बामगठबन्धनका उम्मेदवारहरु अग्रस्थानमा


sharan sharan
मंसिर २२, २०७४ शुक्रबार   ८ : १८   बजे

नुवाकोट,२२ मंसिर ।  नुवाकोट– दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको नुवाकोटमा मतगणना जारी छ । दुवै प्रतिनिधि र ४ वटै प्रदेश सभामा बामगठबन्धनका उम्मेदवारहरु अग्रस्थानमा छन् ।
प्रदेशसभा १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ कांग्रेसका उम्मेदवार रामशरण महतभन्दा ४ सय ६२ मतले अगाडि छन् । तामाङको पक्षमा ३३ सय ३३ मत प्राप्त भएको छ भने महतको पक्षमा २८ सय ७१ मत प्राप्त भएको छ । यसअघि महत अगाडि देखिएका थिए ।

यस्तै क्षेत्रनम्बर १ को प्रदेशसभा ९क० का माओवादी केन्द्रकी उम्मेदवार राधिका तामाङले १५ सय २५ मत प्राप्त गरेकी छिन् भने काङ्ग्रेसका महेन्द्र थिङको पक्षमा १ हजार ४१ मत रहेको छ ।

प्रदेशसभा ९ख० तर्फ नेकपा एमालेका बद्री मैनालीले १७ सय ३९ मत प्राप्त गरेका छन् भने काङ्ग्रेसका रमेशकुमार महतले ११ सय १९ मत प्राप्त गरेका छन् ।

जिल्लाको क्षेत्र नम्बर १ मा जस्तै २ मा पनि लोकतान्त्रिक गठबन्धन पछाडि छ । प्रतिनिधिसभा तर्फका एमालेका नारायणप्रसाद खतिवडाले ३ हजार ७० मत प्राप्त गरेका छन् भने कांग्रेसका अर्जुननरसिंह केसीले १९ सय ७० मत प्राप्त गरेका छन् । ५ हजार ८ सय ४२ मत गणना गर्दा ५२ सय ९० मत सदर भएको छ भने ५ सय ५२ मत बदर भएको मुख्य निर्वाचन अधिकृत लोकजंग शमहले जानकारी दिएका छन् ।

यस्तै प्रतिनिधि सभा ९क० मा नेकपा एमालेका उम्मेदवार केशवराज पाण्डेले १९ सय ४८ मत प्राप्त गरेका छन् भने नपाली काङ्ग्रेसका जगदीश्वरनरसिंह केसीले १३ सय ३४ मत प्राप्त गरेका छन् ।

३५ सय ५३ मत गणना गर्दा ३३ सय ९१ मत सदर भएको छ भने १ सय ३२ म तबदर भएको छ । प्रतिनिधि सभा १ अन्तर्गत प्रदेश सभा ९ख० मा पनि बाम गठबन्धन नै अग्र स्थानमा रहेको छ । जसअनुसार माओवादी केन्द्रका हिरानाथ खतिवडाले १५ सय २६ मत प्राप्त गरेका छन् भने काङ्ग्रेसका जगतबहादुर तामाङले १३ सय ८८ मत प्राप्त गरेका छन् ।
३२ सय ८२ मत गणना गर्दा ३ हजार २६ मत सदर भएको छ भने २ सय ५६ मत बदर भएको छ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

एमालेको अपानि २ जारी– पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रीत जिम्मेवारी

सम्बन्धित

माइतीघरमा सुकुमबासीको आक्रोश: “होइ सरकार होइ, मेरो भोट खोइ?” (फोटोफिचर)

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

महाधिवेशन विवादबीच शेखर कोइरालाको एकता पहल, ५ बुँदे योजना

ओलीको असहमतिबीच कार्यदल : एमालेमा आन्तरिक ‘भूकम्प’ को पहिलो धक्का

इरानसँग शान्ति सम्झौता नजिक पुगेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group