ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसीले जनतालाई जगाइरहेको छ : सशांक कोइराला, महामन्त्री नेकां(भिडियो)


ABC NEWS
भाद्र २१, २०७७ आईतबार   ५ : ५०   बजे

काठमाडौं २१ भ्दौं । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले एबीसी टेलिभिजनले जनतालाई जगाउने काममा सबैभन्दा अग्रमोर्चा खटेर काम गरेको बताउनु भएको छ। एबसी मिडिया ग्रुपको १२ वर्ष पूरा भएको सन्दर्भमा कोइरालाले एबसीसंग विशेष कुरा गर्दै एबीसीका कार्यक्रम र समाचारको प्रशंशा गर्नुभएको हो ।
कोइरालाले नेपाली कांग्रेसको आगामी १४ औ महाधिवेशनमा आफू सभापतिको उमेद्वार बन्ने समेत घोषणा गर्नु भएको छ । नेपाली कांग्रेसभित्र कहिले पार्टीको महाधिवेशन गर्ने भन्ने विषयमा विवाद भइरहेका बेला नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला पुत्र समेत रहेका शशांक कोइरालाले आफूलाई सभापतिको उमेद्वारको दावी गर्नु भएको छ । यस अघि नै शेखर कोइरला, रामचन्द्र पौडेल र विमलेन्द्र निधिले समेत आफूहरु सभापतिको उमेद्वार बन्ने कुरा सार्वजनि भइसकेको छ । त्यसो त सभापति शेरबहादुर देउवा स्वयं आफूलाई पुनः सभापतिमा दोहिरिन चाहनुहुन्छ ।
यी र यस्तै विषयमा महामन्त्री कोइरालासंग गरिएको भिडियो वार्ता यहां रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group