ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर एकै दिन २ लाख ८६ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि


एबीसी न्यूज
भाद्र १८, २०७७ बिहीबार  ८ : ३१ बजे

काठमाडौं, १८ भदौ । विश्वभर एकै दिन २ लाख ८६ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ८६ हजार ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै बिहीबार विहानसम्म कोरोना संक्रमितको संख्या २ करोड ६१ लाख ७६ हजार ११४ पुगेको छ ।
संक्रमितमध्ये ७०।४५ प्रतिशत अर्थात १ करोड ८४ लाख ४१ हजार ४५३ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै एकै दिन थप ६ हजार ३१६ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ६७ हजार २९४ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ८ हजार ५६७ जनाको मृत्यु भएको छ । ३६ लाख ४६ हजार ३९३ जना संक्रमित भएकोमा २० लाख ९९ हजार २१६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ७५ हजार २३१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७४ लाख ५९ हजार ५३५ पुगेको छ । त्यसमध्ये ४३ लाख ४७ हजार २२१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ४५ हजार ६५५ जनाको मृत्यु भएको छ । ७२ लाख ९७ हजार ५३१ जना संक्रमित भएकोमा ५८ लाख ५५ हजार ९४२ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ६ हजार ७६४ जनाको मृत्यु भएको छ । ६४ लाख ६९ हजार ८९४ जना संक्रमित भएकोमा ५१ लाख ३ हजार ४३३ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३० हजार ३७० जनाको ज्यान गएको छ भने १२ लाख ७३ हजार २१३ संक्रमित छन् । संक्रमितमध्ये १० लाख ११ हजार ६४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ६९२ जनाको मृत्यु भएको छ । २८ हजार ८२७ जना संक्रमित भएकोमा २३ हजार ९२६ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौ २३ को घटना र कार्की आयोगको प्रतिवेदन: विश्लेषण

सिंहदरबार आगजनी गर्ने भेटिएनन्

सम्बन्धित

भदौ २३ को घटना र कार्की आयोगको प्रतिवेदन: विश्लेषण

भदौ २४ गते सरकारी, व्यापारिक र निजी भवनमा आक्रमण गर्ने को थिए ?

सिंहदरबार आगजनी गर्ने भेटिएनन्

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

इरानले अमेरिकासँग वार्ता नगर्ने अडान, इजरायलले लेबनानमा ‘बफर जोन’ विस्तार गर्ने घोषणा

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com