ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस्तो ठान्न भएन कि मबाहेक सबै भ्रष्ट छन् – प्रधानमन्त्री


एबीसी न्यूज
असार ४, २०७७ बिहीबार  ३ : ३८ बजे

 


काठमाडौँ, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका लागि भएको खर्चको हिसाब माग्दै सडकमा प्रदर्शन गर्नेहरूलाई संसदबाट जवाफ दिनु भएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री भन्नुभयो , १० अर्ब १० अर्ब भन्ने हल्ला चल्यो । उक्त रकम केही निकायमा पठाइयो । केही मिडियामा हिसाब आइसकेको छ, मोटामोटी । त्यसको मसिनो गरी हिसाब आलेप, मलेप हुन्छन् । ती कुराका प्रतिवेदन संसदमा आउँछन् । रुजु, बेरुजु अनियमितता यी सबै कुरा आउँछन् ।

प्रधानमन्त्रीले सबै खर्चको विवरण संसदमा प्रस्तुत गर्ने जवाफ दिनु भएको छ । अहिले यो रकमको मात्रै होइन जुन १४ खर्बभन्दा बढीको बजेट प्रस्तुत गरिएको छ । त्यसको महालेखा परीक्षकको वर्षिक प्रतिवेदन मार्फत सदनमा आउँछ । त्यसमा अनियमितता गरियो भने विभिन्न निकाय छन् अनुगमन गर्ने । यस्तो ठान्न भएन कि म बाहेक सबै भ्रष्ट छन् । यस्तो ठान्न भएन कि यस देशमा भ्रष्टबाहेक कोही जन्मिँदै जन्मिन्न, उहाले भन्नुभयो ।

केही व्यक्तिहरू सरकारमा रहेकाहरूलाई जसरी पनि बदनाम गर्नुपर्छ भन्नेमा लागेको बताउदै उहाले आफूले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने भनिरहेको भनाईलाई पुन स्मरण गराउनु भयो । स्वास्थ्य सामग्री टेन्डर गरेर ल्याउँदा ढिलो गरेको भन्ने र छिटो प्रक्रियामार्फत ल्याउँदा मिलेर भ्रष्टाचार गरेको भन्ने आरोप लाग्नु दुखद् भएको प्रधानमन्त्रीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

सम्बन्धित

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com