ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा भेटिए दुई महिना यताकै धेरै कोरोना संक्रमित


एबीसी न्यूज
जेष्ठ ३२, २०७७ आईतबार  १२ : ४० बजे

काठमाडौं, ३२ जेठ । चीनमा दुई महिना यताकै धेरै कोरोना भाइरसका संक्रमित फेला परेका छन् । गत अप्रिल १३ यताकै सबैभन्दा धेरै संक्रमित भेटिएका हुन् । चीनको नेशनल हेल्थ कमिसनका अनुसार भेटिएकामध्ये ३८ जना स्थानीय संक्रमित रहेका छन् ।

जसमध्ये ३६ संक्रमित बेइजिङका छन् । यो चीनको सरकारले राजधानी सहर बेइजिङको तथ्यांक शुरु गरेयताकै सबैभन्दा ठूलो संख्या कोरोना संक्रमित फेला पारेको हो । एकदिनअगाडि बेइजिङमा ६ जना संक्रमित फेला परेका थिए । तर, शनिबार सहरको दक्षिण पश्चिमी फेंगताई क्षेत्रको एक सहरमा ठूलो संख्यामा गरिएको परीक्षणपछि संक्रमितको संख्यामा वृद्धि भएको हो । संक्रमणको नयाँ लहरको डरले शनिबार चीनले खेल र पर्यटनसँग जोडिएका धेरै कार्यक्रमहरु रद्द गरेको थियो । चीनमा पछिल्लो २४ घण्टामा फेला परेका संक्रमितमध्ये १९ जना विदेशबाट आएका मानिसहरु थिए ।

अहिलेसम्म चीनमा कोरोना भाइरसको कारण ८३ हजार १३२ संक्रमित फेला परेका छन् भने ४ हजार ६३४ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने ७८ हजार ३६९ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com