ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्साको वीरगंज बजारमा ११ बजे देखि ४ बजे सम्म खुल्ले पछि चहलपहल शुरु


एबीसी न्यूज

बिरगंज, २४ जेठ ।  लकडाउन सुरु भएपछि बन्द पर्साका व्यापारिक फर्महरु आधिकारिक रुपमा खुलेका छन् । संकट व्यवस्थापन केन्द्र पर्साको नयाँ निर्णय अनुसार जोर विजोर प्रणालीका आधारमा पर्साका व्यापारिक फर्महरु शुक्रबार देखि खुलेका हुन् । कोरोना संक्रमण तुरुन्त निर्मूल हुने सम्भावना नरहेपछि संकटको समयमा सतर्कता अपनाएर आर्थिक गतिविधि पनि सँगै गर्ने गरी पर्साका व्यापारिक फर्महरु खोलिएको जिल्ला प्रसासन कार्यालय पर्साले जनाएको छ ।

बुधबार जोर बिजोर प्रणाली अन्तर्गतको आज बिजोर प्रणाली ले मात्र कपडा पसल इलेक्ट्रोनिक्स पसल मोबाइल पसल जुत्ता पसल भाड पसल , सुन चाँदी पसल जस्ता ब्यापारी ले सन्चालनमा ल्याएको हो ।

स्थानीय राजनीतिक दल, उद्योगी व्यापारी र जिल्लाका सबै सुरक्षा अंगको समन्वयमा दूरी कायम हुने र संक्रमण पनि फैलन नदिने गरी व्यापारिक फर्महरु खोल्ने निर्णय सहमती अनुसारको खोल्न दिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए । यसको समन्वयको जिम्मा वीरगन्ज उद्योग बाणिज्य संघलाई दिइएको छ ।

वीरगंमा पसल खुलेपछि ब्यपारीहरुले सतर्कता र मापडणड अपनाई पसल खुलेको छ । लकडाउनको कारणले मानिसहरु बजार थौरे मात्रमा बजार आएपछि केही पसलहरुको बौहनि पनि नभईरहेको ब्यपारीहरुले बताएका छन् । समय–समयमा अनुगमन गर्ने कुरा पनि सहमति मा भएको जनाइएको छ । अनुगमन गर्दा कुनै पनि पसले ब्यापारी ले सुरक्षा सतर्कताको मापदण्ड पूरा नगरेको पाइए को खण्ड मा संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कार्वाही हुन्छ । परिक्षणकाल जस्तो रुपमामा तत्काललाई पर्साका व्यापारिक फर्महरु खोलिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com