ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्युयोर्कमा सामाजिक दुरीको नियम नमान्ने ३७४ जनालाई टिकट, अधिकांश अश्वेत र हिस्पानिक


एबीसी न्यूज
बैशाख ३०, २०७७ मंगलबार  ९ : ११ बजे

न्युयोर्क,  ३० बैशाख । न्युयोर्क सिटीमा सामाजिक दुरीको नियम नमान्ने ३७४ जनालाई टिकट दिइएको छ । मार्च १६ देखि मे ५ सम्मको ४२ दिनको अवधिमा सामाजिक दुरीको नियम उल्लंघन गर्ने उनीहरुलाई न्युयोर्क प्रहरीले टिकट दिएको हो ।

टिकट दिइएकामध्ये १९३ जना अश्वेत र १११ जना हिस्पानिक रहेको जनाइएको छ । अर्थात् टिकट पाउनेहरुमध्ये ८१ प्रतिशत हिस्पानिक र अश्वेतहरु रहेका छन् ।

६ हप्ताको अवधिमा न्युयोर्कसिटीमा १७ वटा जमघटको आयोजना गरिएको र त्यसमा सहभागी १६३ जनालाई टिकट दिइएको छ । बु्रकलिनमा जम्मा २०६ जनालाई टिकट दिइएकोमा १२१ जना १२ वटा जमघटमा सहभागी हुनेहरु थिए । ब्रोक्समा ९९ जनालाई टिकट दिइएकोमा ४२ जना पाँचवटा जमघटमा सहभागी हुनेहरु थिए ।

ब्रोंक्स डिस्ट्रिक्ट एटोर्नी अफिसका अनुशार उनीहरुसँग सामाजिक दुरीको नियम नमानेका कारण पक्राउ परकोहरुका १० वटा केसहरु रहेका छन् । त्यस्तै क्वीन्स डिस्ट्रिक्ट एटोर्नी अफिसका अनुशार सामाजिक दुरीको नियम उल्लंघन गरेवापत पक्राउ परेका २० जनामध्ये १६ जना अश्वेत र हिस्पानिक, २ जना एसियन र २ जना श्वेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com