ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छिमेकी देश भारत कोरोनाबाट अति प्रभावित देशको १८ औँ स्थानको सूचीमा


एबीसी न्यूज
बैशाख ५, २०७७ शुक्रबार  ८ : ५५ बजे

एजेन्सी । भारत कोरोनाबाट अति प्रभावित देशको सूचीको १८औँ स्थानमा उक्लिएको छ । ढिलोगरी कोरोना संक्रमण फैलिएको भारतमा पछिल्लो समय संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

भारतमा अहिलेसम्म १३ हजार ४ सय ३० संक्रमित भएका छन् । जसमध्ये ४ सय ४८ जनाले ज्यान गुमाएका छन् । १ हजार ७ सय ६८ जना भने उपचारपछि घर फर्किएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ११ हजार २ सय १४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

भारत सरकारले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि लकडाउनलगायतका विभिन्न उपायको अवलम्वन गरिरहेको छ । पछिल्लो २० दिनमा सयको संख्यामा रहेका संक्रमित बढेर १३ हजार भन्दा धेरै भइसकेका छन् । नेपाल सीमावर्ती सबै राज्य कोरोना संक्रमणले प्रभावित भएका छन् । कोरोना अति प्रभावित मुलुकको सूचीमा भारतभन्दा माथि अमेरिका, स्पेन, इटली, फ्रान्स, जर्मनी, बेलायत, चीन, इरान, टर्की, बेल्जियम, ब्राजिल, क्यानडा, नेदरल्याण्ड्स, रसिया, स्वीट्जरल्याण्ड, पोर्चुगल र अष्ट्रिय छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुशासनको नारामाथि प्रश्न : गृहमन्त्रीको सम्पत्तिले सामाजिक तरंग

नयाँ वर्ष २०८३ : सूर्य मेषमा प्रवेश गर्दा किन जाग्छ नयाँ उमंग ?

सम्बन्धित

नयाँ वर्षमा प्रधानमन्त्री बालेनको कामना : सबैको जीवनमा सुख र आरोग्य छाओस्

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै

नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् – ओेली

यी हुन् समाज कल्याण परिषद्को भाडा नतिर्ने २० संघ संस्था, ऋषि धमलाले नै ७३ लाख तिरेनन् (सूचीसहित)

“कानुनको राज गृहमन्त्रीकै घरमा ?”

राप्रपा प्रवक्ता श्रेष्ठ भन्छन्–धनी बन्न पाइन्छ, तर आय र कर तिरेको विवरण पनि सार्वजनिक होस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com