ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अखिल भारत नेपाली एकता मंचले भारतमा समस्यामा नेपालीलाई सहयोग गर्दै


एबीसी न्यूज

नयाँ दिल्ली,  २३ चैत ।  अखिल भारत नेपाली एकता मंचले लकडाउनका कारण समस्यामा परेका झण्डै ४२ नेपाली परिवारका १३९ जनालाई खाना खुवाएको छ। मञ्चका युवा नेता आरबी खड्काको नेतृत्वमा केन्द्रीय सदस्य सूर्य रानालगायत पश्चिम दिल्लीको टोली र नेपाली तथा भारतीय स्थानीय संघ–संस्थाको पहलमा उनिहरूलाई खाना खुवाईरहेको हो।

रोजगारीको सिलसिलामा भारतको विभिन्न स्थानमा पुगेका नेपाल सुदूरपश्चिमका विभिन्न जिल्लाहरू डडेल्धुरा, अछाम, बैतडी, बझाङ, बाजुरा, दार्चुला, डोटी तथा तनहू र सिरहाका झन्डै १६४ परिवार कोरोना भाईरस प्रकोप नियन्त्रणका लागि गरिएको लकडाउनका कारण अलपत्र परेका थिए। ती मध्ये दिल्लीको पंजाबीबाग, शकूरपुर, शालीमार बाग र आजादपुर अलपत्र परेका नेपालीहरूलाई खानपिनको समस्या भएको खबर पाएपछी आज ४२ परिवारका स–साना बालबालिकासहित १६९ जनालाई शकरपुर र सालीमार बागमा उनिहरूको घर(घर पुगेर खाना खुवाईएको मंचका आरबी खड्काले जानकारी दिनुभयो।

उनिहरूलाई बस्ने व्यवस्था भएको तर खाने व्यवस्था नभएको युवा नेता खड्काले बताउनुभयो। अहिलेसम्म लकडाउनका कारण समस्यामा परेका ७/८ सय नेपालीहरूलाई अखिल भारत नेपाली एकता मंचका आरबी खडकाको नेतृत्वमा खाद्यान्नको सहयोग गरिसकिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com