ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतिय प्रधानमन्त्रीको सम्वोधन : बत्ती निभाएर मैनबत्ती, टर्च, दियो बाल्न आग्रह (भिडियोसहित)


एबीसी न्यूज

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहान देशवासीको नाममा सम्बोधन गरेका छन् । मोदीले देशवासीको नाममा ११ मिनेट लामो एक भिडियो सन्देश सार्वजनिक गरेका हुन् । उनले भनेका छन्, कोरोना भाइरसको विरुद्धको लकडाउनमा नागरिकले अनुशासनको परिचय दिएका छन् । आउने आइतबार (अप्रिल ५० राति ) बजे सम्पूर्ण नागरिकलाई उनले ९ मिनेटसम्म घरको बत्ती बन्द गर्न आग्रह गरेको छन् ।

बत्ती निभाएर मैनबत्ती, टर्च, दियो अथवा मोवाइलको फ्ल्याश लाइट बाल्न उनले सबैमा अनुरोध गरेका छन् । मैनबत्ती, टर्च, दियो अथवा मोवाइलको फ्ल्याश लाइट बलेको अवस्थामा कोही पनि घरबाहिर ननिस्कन र सोशल डिस्टेन्सिङको पालना गर्न मोदीले सबैमा आग्रह गरेका छन् ।

अन्धकारमय कोरोनालाई हराउनको लागि देशमा प्रकाश फैलाउन आवश्यक रहेको उनले बताए । मोदीले भनेका छन्, आइतबार हामी १३० करोड देशवासीको संकल्पलाई नयाँ उचाइमा लिएर जानेछौं । आउनुहोस् सबै मिलेर (एकसाथ) कोरोनालाई हराऔं ।

यस्तो छ मोदीको सम्बोधनस् ·

https://www.facebook.com/narendramodi/videos/2709234475841450/

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com