ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आनीबानी र आहार बिहार सुधारे कोभिड १९ संग लड्न सकिन्छ : मुख्यमन्त्री पोखरेल


sharan sharan

बुटवल, १२ चैत्र ।
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले नागरिकहरुले आफ्नो आनीबानी र खानपानमा सुधार गर्न सके कोरोना भाइरससंग लड्न सकने बताउनु भएको छ ।
आज प्रदेशबासीका नाममा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सरकारले घोषणा गरेको लक डाउन जनताकै स्वास्थ्यका लागि भएको भन्दै सबैले सरकारको घोषणा पालना गर्नु कर्तब्य भएको बताउनु भयो । उहांले टोल बिकास संस्थाहरुलाई आफ्नो टोलमा टोल बाहिरका ब्यक्तिहरुलाई आउन नदिई सरकारको लकडाउनलाई सफल बनाउन आग्रह गर्नुभयो । मुख्यमन्त्री पोखरेलले दैनिक उपभोग्य वस्तुको आपुर्तिमा कुनै कमी हुन नदिने प्रतिबद्धता ब्यक्त गर्दै सरकारको घोषणालाई सबैले पालना गर्न सकेमात्र बिश्वमा फैलिएको माहामारी नियन्त्रण गर्न सकिने बताउनु भयो ।
यसै बिच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थले सरकारले घोषणा गरेको लक डाउनको कार्यान्वयनमा आजैबाट प्रशासनले कडाईकासाथ पालना गराईने बताउनु भएको छ । उहांले संक्रामक रोग निवारण ऐन अनुसार लक डाउन भएकाले सुरुका दिनमा जनता आफै लक डाउनमा सहभागि हुन् भन्दै प्रशासनले कडाई नगरेको बताउंदै आवश्यक परे स्थानीय प्रशासन ऐन अनुसार कारवाहि गरिने बताउनु भयो ।
स्थानीय प्रशासन ऐनमा प्रमुख जिल्ला अधिकारीले निशेधाज्ञा जारी गर्न पाउने र आवश्यक बल प्रयोग गर्न पाउने ब्यवस्था गरिएको छ । प्रमुख जिल्ला अधिकारी पन्थले आपुर्ति ब्यवस्थालाई सहज बनाउन खाद्यान्ह, तरकारी, डेरी , औषधी जस्ता वस्तुका पसलहरु दिनभरी खोल्ने वाताबरण बनाईने बताउंदै त्यस्ता पसलहरुले स्वास्थ्य सुरक्षा र भिडभाड नियन्त्रणमा सहयोग गर्न आग्रह गर्नुभयो ।
सरकारले अत्यावश्यक सेवा सुचारु गर्ने बताएपनि जिल्लामा स्थानीय प्रशासनले त्यस्ता पसलहरु समेत बन्द गर्न भनेको थियो ।

मुख्यमन्त्रीको सम्बोधन अहिले ४ः३०मा ABC NEWS बाट प्रशारण हुंदैछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com