ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बढी मूल्यमा बेच्न लागिएको स्यानिटाइजर र मास्कसहित दुई पक्राउ


admin
चैत्र ४, २०७६ मंगलबार   ८ : ५४   बजे

 

काठमाडौं, ४  चैत । कालोबजारी गरेर विक्री गर्न खोजेको अवस्थामा दश लाख बढी मास्क १६ कार्टुन स्यानिटाइजर प्रहरीले बरामद गरेको छ ।
नेपाल प्रहरीले स्यानिटाइजरको मूल्य बढाएर बेच्न खोज्नेतर्फ ध्यान बढाएको छ । कालोबजारी गरेर सर्वसाधारणलाई दुःख दिएको भन्दै प्रहरीले मंगलबार बढी मूल्यमा बेच्न खोजिएको १६ कार्टुन स्यानिटाइजर बरामद गरेको हो । सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन साइटबाट मास्क चाहिन्छ भन्दै बढी मूल्यमा विक्री गरेको आरोपमा मिना घिमिरेलाई पक्राउ गरेपछि मास्क बरामद भएको हो ।

कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिरहेका वेला महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले इन्द्रचोकको सुरज आर्केटमा छापा हानेर स्यानिटाइजर बरामद गरेको महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताउनुभयो । उहांले भन्नुभयो , ‘हामीलाई अन्य विभिन्न क्षेत्रबाट सूचना आएका छन्, यस्तो समयमा कालोबजारी गर्नेलाई छाडिन्न ।’

आर्केटबाट प्रहरीले रुपेश रौनियारलाई पक्राउ गरेको छ । उहांले ८० मा खरिद गरेको स्यानिटाइजर दुई सय ५० रुपैयाँमा विक्री गर्ने गरेको थापाले बताउनुभयो ।थापाका अनुसार कोरोनाको महामारी सुरु भएलगत्तै उनले स्यानिटाइजर लुकाएर राखेका थिए । पक्राउ परेकामाथि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group