ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिआरआईको काउन्टरमा ‘ब्लु डट नेटवर्क’ अघि बढाउन ट्रम्प –मोदीले गर्नेछन् छलफल


एबीसी न्यूज
फाल्गुन १२, २०७६ सोमबार  ३ : ५४ बजे


काठमाडौं १२  फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको दुई दिने भ्रमणका क्रममा नयाँ रणनीतिक ‘ब्लु डट नेटवर्क’ मा छलफल गर्ने भएका छन्।

ट्रम्प दुई दिने पहिलो औपचारिक भ्रमणका लागि सोमबार भारत आइपुगेका हुन्। यसलाई चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)लाई रोक्न ‘ब्लु डट नेटवर्क’ अघि सारिएको भारतीय अंग्रेजी अखबार ‘दि इन्डियन एक्सप्रेस’ले उल्लेख गरेको छ।

‘यो अमेरिकाको ‘इन्डो प्यासेफिक स्ट्राटेजी’को एक हिस्सा हो जसको उद्देश्य चिनियाँ राष्ट्रपति सी चिनफिङको महत्वाकांक्षी बिआरआईलाई काउन्टर गर्ने हो,’ उक्त अखबारमा लेखिएको छ, ‘दुई दिने भ्रमणका क्रममा राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीबीच छलफल हुने अपेक्षा गरिएको छ।’

ट्रम्पको भ्रमणका बेला छलफल गर्न उक्त प्रस्तावमाथि भारतीय र अमेरिकी अधिकारीहरुबीच विगत केही हप्ता कार्यगत तहमै छलफल हुने बताइको छ। ‘इन्डो प्यासेफि स्ट्राटेजी’को एक हिस्सा स्वरुप भारतले यसमा सक्रिय भूमिका खेलोस् भन्ने अमेरिकाले चाहेको अखबारले उल्लेख गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

सम्बन्धित

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com