ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विविधतालाई नजिकबाट चिन्ने अवसर प्रदान : मुख्यमन्त्री पोख्रेल


एबीसी न्यूज
फाल्गुन १०, २०७६ शनिबार  ९ : ०८ बजे

काठमाडौं, १० फागुन प्रदेश सरकारले दाङकाे बेलझुण्डीमा आयाेजना गरेकाे प्रदेश एक्स्पाेकाे आज माननीय मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्नुभयाे । उहाले उद्घाटन गर्दै प्रदेश एक्स्पोले प्रदेश भित्र रहेका विविधतालाई नजिकबाट चिन्ने अवसर प्रदान गरेको बताउनुभयाे ।

उहाले प्रदेश पाँचले हरेक दृष्टिमा अगुवाइ गरेकाे बताउनुभयाे।‘आवधीक योजना निर्माणमा होस, या कानुन निर्माणमा, बजेट खर्च गर्ने दृष्टिमा होस प्रदेश सकरार अरु प्रदेशको तुलनामा अघीरहेको छ’उहाले भने–‘हामी प्रदेश ५ लाई नमुना प्रदेशको रुपमा अघी बढाउन चाहन्छौं । सोही दिशामा कार्यक्रमहरु भैरहेका छन् ।’

आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा १२ जिल्लाका स्थानीय तह तथा जिल्ला स्तरबाट आएका झाँकी प्रदर्शन गरिएको छ । तीन दिन सम्म चल्ने एक्स्पोमा स्टल राखेर नविनतम प्रविधिको प्रदर्शन गरिएकाे छ। कार्यक्रममा स्वागत तुलसीपुर उपमहानगरपालिकका प्रमुख घनश्याम पाण्डेले गर्नुभएकाे थियाे ।

पाल्पाको लाखे नाच, प्युठानको डल्ले सराँय, बर्दियाको थारु मयुर नाच, रोल्पाको लहरे पैसरी नाच, रुकुम पुर्वको लोपन्मुख ढोङ्गे नाच, गढवा र राजपुरJ गाउँपालिकाले अवधि संस्कृति नाच लगायत विविध खालका झाँकि प्रदर्शन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरीले विशेष प्रस्तुति प्रदर्शन गरेका छन । आज उद्घाटन भएको एक्स्पो सोमबार सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सुकुम्बासी व्यवस्थापन : रंगशालाको होल्डिङ सेन्टरमा २३ परिवारले नाम दर्ता गराए

सम्बन्धित

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com