ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०२० को दशक नेपाल र भारत सहकार्यको स्वर्णिम दशक हुने– प्रधानमन्त्री


एबीसी न्यूज
माघ ७, २०७६ मंगलबार   ११ : ५५   बजे

काठमाडौं, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्नुभएको छ मोरङको बुधनगरमा बनेको नेपाल भारत एकीकृत जाँच भन्सार विन्दु (आईसीपी)को उद्घाटनपछि उनले सम्बोधन गरेका गर्नुभएको हो । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले यो दुई देशको सम्बन्ध अझ उचाइमा पुगेको बताउनुभयो ।

नेपालको विकासमा भारत विश्वसनीय साझेदार भएको उनले आगामी दिनमा पनि सहकार्य गर्ने उहाले बताउनुभयो। भूकम्पपछि गोरखा र नुवाकोटमा भारतीय सहयोगमा बनेको घरहरु देखेर आफूलाई खुसी लागेको समेत भारतिय प्रधानमन्त्रीले बताउनुभयो । उहाले सन् २०२० को दशक नेपाल र भारत सहकार्यको स्वर्णिम दशक हुनेसमेत बताउनुभयो ।

भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी ओलीलाई राम्रो स्वास्थ्य र सफलताका लागि शुभकामना दिनुभको छ । नेपाल भ्रमणका लागि निम्तो दिएकोमा खुसी व्यक्त गर्दै उहाँले भन्नुभो , ‘म यो वर्षको कार्यक्रमहरु बनाउँदैछु । पक्का तपाईंसँग केही समय बिताउँछु र नेपाली नागरिकको दर्शन पनि हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

सम्बन्धित

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group