ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभरीका डेरी ब्यवसायी बुटवलमा


sharan sharan

बुटवल, ११ पौष । नेपाल डेरी एशोसीयसनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटाले सरकारले नयाँ ल्याएको नियमबाट कुनै पनि व्यावयसायीको रोजी रोटी खोस्न काम गरेको आरोप लगाउनु भएको छ । एसोसियसनको केन्द्रिय साधारण सभाको पुर्व सन्धायामा बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सापकोटाले सरकारले ल्याएको नियमहरु आफुहरुले नमान्ने भन्ने नभएको भन्दै व्यवसायीहरुलाई व्यवसाय स्थापित गर्नको लागि सरकारी निकाय सहजीकरण गर्नुपर्ने बताउनु भयो ।
नीजी क्षेत्र ले नै दुग्ध क्षेत्रको प्रसोधन, बजारीकरण गर्न सक्षम भएको भन्दै उहांले वाहिरबाट ठुलो लगानीका उद्योगहरु भित्र्याउदा स्वदेशमा संघर्ष गरिरहेका उद्योगीहरु धरासाही हुने तर्फ सरकार सहज हुनुपर्ने बताउनु भयो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल डेरी एशोसीयसनका पुर्व अध्यक्ष सुमित केडीया ले गुणस्तरको विषयमा स्वदेशी व्यवासायीहरु तयार रहेको भन्दै यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
पुस १२ गते बुटवलमा हुने साधारण सभाको लागि देशभरबाट प्रतिनिधि तथा परिवेक्षयकहरु बुटवल आएका छन् । साधारण सभाको प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलबाट उद्घाटन हुने कार्यक्रम तय गरिएको छ ।
एसोसियसनका अनुसार साधारण सभामा दुग्ध व्यवसायीहरुको बजारीकरण, सरकारी नीति निर्माताहरुबाट गर्नुपर्ने दायित्व लगायत व्यवसायीहरुको दुख तथा अन्य विषयमा व्यापक छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com