ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले मुलुकमा नयाँ र महत्वपूर्ण कामहरु अगाडि बढाइरहेको छ – उपप्रधान तथा रक्षामन्त्री पोखरेल (भिडियोसहित)


एबीसी न्यूज
पुस ९, २०७६ बुधबार   १० : १४   बजे

काठमाडौं, ९ पुस । सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले वर्तमान सरकारको एक वर्ष नीति निर्माणमा बितेको बताउनुभएको छ ।  उहाले एबीसी न्युज टेलिभिजनको कार्यक्रम आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कंडेलसंग कुरा गर्दै उक्त कुरा बताउनु भएको हो । कार्यक्रममा बोल्दै उहाँले सरकारले यो एक वर्षमा विकासको जग निर्माण गरेको र अबको बर्ष विकास निर्माणका कामहरु सुरु हुने दावी गर्नु भयो ।  एक वर्ष सम्म निति निमार्ण र जग बसाल्नै लागेको बताउदै उहाले त्यसपछि सरकारका आम जनताले अनुभुतिगर्ने गरि काम गरिएको बताउनु भएको छ । उहाले विकास तत्काल नहुने बताउदै चरणवद्धरुपमा विकास भई रहेको बताउनुभयो । उहाले पहिलो वर्ष आधार वर्षको रुपमा निमार्ण गरिएको अव सरकारले मुलुकमा नयाँ र महत्वपूर्ण कामहरु अगाडि बढाइरहेको समेत बताउनुभयो । ‘सुखी नेपाली र समृद्ध नेपाल निमार्ण गर्नका लागि सरकारले काम अगाडि बढाएको बताउनुभयो । उहाले आगामी ४ वर्षमा सरकारले धेरै नमुना काम गर्ने दावी गर्नुभयो । मुलुक विगतको तुलनामा धेरै राम्रो स्थितिमा रहेको भन्दै उहाँले आर्थिक समृद्धितर्फ लैजान सबैको ध्यान केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

गगन थापाले दिए रवि र रास्वपालाई शुभकामना

रास्वपा महाधिवेशनः उद्घाटनस्थल वरपरको सडकमा गाडी चलाउन रोक

एआई एजेन्टको अँध्यारो पाटो: शक्ति छ, पारदर्शिता छैन

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group