ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

औद्योगिक मेलाले पुरानो बटौलीको उजागर गर्ने


sharan sharan
पुस ६, २०७६ आईतबार  ४ : ५७ बजे

बुटवल, ६ पौष ।
बुटवल उद्योग बाणिज्य संघले २० औ संस्करणमा बुटवलमा औद्योगिक मेलाको आयोजना गर्ने भएको छ । आफ्नो स्थापनाको ६६ औ वर्षमा २० औ संस्करणको औद्योगिक मेलाको तयारी पुरा भएको संघले आज एक पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले मेलामा ५ लाख दर्शकले अवलोकन गर्ने र १३ करोडको कारोबार हुने अनुमान गर्नुभयो ।
पौष ९ गतेबाट संचालन हुने मेलामा बिस्थापनको पिडा भोगिरहेको पुरानो बटौलीको उजागर गर्ने बिषयमा अन्तरक्रिया गरिने, लुम्बिनी देखि रेसुंगा सम्मका पर्यटकिय स्थलको फोटो प्रदर्शनी हुने तथा मेलामै पहिलो पटक रट्यौली प्रतियोगिता राखिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।
आयोजकका अनुसार मेलामा ५०० बढी स्टलहरु रहनुका साथै उद्योग ब्यवसाय क्षेत्रका बिबिध पोभिलियनहरु रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

बर्दिवास मेडिकल कलेज खारेज : बालेनको गृह जिल्ला महोत्तरीमा आगो !

सम्बन्धित

आज दुई प्रदेशमा वर्षाको सम्भावना

बालेन सरकारले खारेज गर्दैछ यी १५ असान्दर्भिक ऐन : राजस्व अनुसन्धान ऐनसहित ठूला कानुनमा सुधार

ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ

रवि लामिछानेको अर्को तारिख वैशाख १४ गते

सरकारले तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान थाल्यो

केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com