ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बहिनीसँग शारीरिक सम्बन्ध राखेको भेटेपछि साथीको हत्या


एबीसी न्यूज
मंसिर २८, २०७६ शनिबार  १२ : ४९ बजे

चितवन, २८ मंसिर । बहिनीसँग शारीरिक सम्बन्ध राखेको आरोपमा चितवनमा एक युवाले साथीको हत्या गरेका छन् ।

पटियानीका यमकुमार महतोले बहिनीसँग अनैतिक सम्बन्ध राखेको भन्दै आफ्नै साथी भरतपुर–२७ का अविनाश महतोको गत १२ मंसिरमा हत्या गरेको रहस्य खुलेको हो । यमकुमारले अन्य साथीको समेत सहयोगमा अविनाशको चिर्पटले हानेर हत्या गरेपछि खाल्डो खनेर शव पुरेका थिए । मृतक अविशानका बाबु कालीरामले छोरा हराएका भन्दै जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानका क्रममा प्रहरीले पटियानी नजिकै खोला किनारमा अविनाशको शव सडेको अवस्थामा फेला पारेपछि घटनाको रहस्य खुलेको हो ।

प्रहरीले घटनामा संलग्न यमकुमारसँगै उनका साथीहरु दीपेन्द्र महतो, वनोद महतो र विजय महतोलाई पनि पक्राउ गरेको छ । यमकुमारकी बहिनी र मृतक अविनाशबीच प्रेम सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आफूहरु रातिको समयमा घर नजिकै शारीरिक सम्पर्क गरिरहेका बेला दाजुले देखेपछि कुटेर अविनाशको अत्या भएको बयान युवतीले दिएकी छन् । चिवन प्रहरी प्रमुख दानबहादुर मल्लले चारैजनालाई जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा राखेर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थमन्त्री वाग्लेको श्वेतपत्रः अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती (पूर्णपाठ)

नेपाल प्रहरीको इन्स्पेक्टरबाट सेवा सुरु: सशस्त्रको कमान

सम्बन्धित

संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउने कदम लोकतन्त्रको मर्यादाविपरीतः कांग्रेस

महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा

मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने नेकपाको निर्णय

नेकपाले गठन गर्‍यो संविधान संशोधन मस्यौदा कार्यदल

अमेरिकी विशेष दूत नेपाल आउँदै, मागे प्रधानमन्त्रीसँग भेटवार्ताको समय

यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com