
काठमाडौं, १० मंसिर । वरिष्ठ पत्रकार एवं बाल साहित्यकार विनयकुमार कसजुको निधन भएको छ । लतिलपुरको मेडिसिटी अस्पतालमा आईसीयूमा उपचार उपचारका क्रममा मंगलबार दिउँसो कसजुको निधन भएको हो ।
बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानले दिउँसो २ बजे कसजुको निधन भएको बताउनुभयो । निमोनियका कारण गम्भीर विरामी भएका उहाँलाई १९ कात्तिकमा मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । पछिल्लो समय कसजुको भइरहेको थियो ।








प्रतिक्रिया दिनुहोस्