ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलाई नजिताए देशलाई घाटा : रबीन्द्र मिश्र (भिडियो वार्ता)


एबीसी न्यूज
कार्तिक २०, २०७४ सोमबार   २ : ०२   बजे

काठमाडौं । विवेकशील साझा पार्टीका नेता तथा काठमाडौं क्षेत्र नं.१ का उमेदबार रबीन्द्र मिश्रले बामपन्थी र कांगे्रस दुवै गठवन्धन कुकृत्य बढाउने गठवन्धन भएको आरोप लगाएका छन् ।
आम मतदाताले नेपाल बदल्न आफ्नो मन बदल्नु पर्ने आवश्यकता रहेको पूर्वपत्रकार तथा विवेकशील साझा पार्टीका नेता रबीन्द्र मिश्रले आग्रह गरेका छन् ।
एबीसीको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुरा गर्दै मिश्रले संविधान जारी गर्ने बेलामा भारतले लगाएको नाकाबन्दी अमानवीय मात्र नभएर गम्भीर अपराध भएको बताए । मिश्रका अनुसार नेपालले बुद्धि पुर्र्याए चीन र भारत हाम्रा लागि अवसर बन्ने धारणा व्यक्त गरे ।

एक अर्को प्रसंगमा मिश्रले आफू सांसदमा निर्वाचित भएपछि सांसदको मर्यादा उल्लंघन गरेर कुनै पनि दूतावास नधाउने प्रतिवद्धता व्यक्त गरे ।
र
मिश्रले नेपालमा बसेर विविसी लागि काम गर्दा पनि कुनै दूतावास प्रांगणमा समेत नगएको बताए ।
मिश्रले आफ्नो चुनावी अभियान, बैकल्पीक राजनीति र मतदातसंगको अनुभवक बारेमा गरिएको रोचक कुराकानी तपाईं पनि हेर्ने प्रयास गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ ः एमाले नेता, सुवेदी भिडियो

सम्बन्धित

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group