ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे नारायणकाजी भन्छन्– स्वस्थ हुनुहुन्छ भन्‍ने जानकारी पाएँ


admin
कार्तिक १४, २०७६ बिहीबार  २ : १७ बजे

काठमाडौं, १४ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको बताउनु भएको छ ।

मृर्गौंलाको डाईलायसिस गराईरहनु भएका प्रधानमन्त्री ओलीलाई भेटन बिहीबार दिउँसो ग्रान्डी अस्पताल पुग्नु भएका उहाँले संचारकर्मीमाझ चिकित्सकहरुलाई उल्लेख गर्दै उहाँको स्वास्थ्य अवस्था एकदमै ठिक रहेको प्रतिक्रिया दिनु भएको हो । ‘चिकित्सकहरुले भने अनुसार उहाँको स्वास्थ्यस्थिति एकदमै ठिक छ, प्रवक्ता श्रेष्ठले भन्नु भयो, ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे मलाई चिकित्सकहरुले नै जानकारी दिने हो, त्यस्तो कुनै समस्या देखा परेको छैन ।’ प्रधानमन्त्रीको दोस्रो पटक आज पनि मृर्गौलाको डाईलायसिस भईरहेकाले प्रवक्ता श्रेष्ठले पनि भेट गर्ने अवस्था रहेन ।

त्यसैगरी प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न सो अस्पताल पुग्नु भएका नेकपाका नेता भिम रावलले मृर्गौलाको डाईलायसिस भईरहेकाले प्रधानमन्त्रीसँग भेट गर्ने अवस्था नरहेको बताउनु भयो । उहाँले चिकित्सकको सल्लाह अनुसार प्रधानमन्त्री ओली छिट्टै अस्पतालबाट डिष्चार्ज हुने बुझिएको पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सडकमा वृद्धलाई दुर्व्यवहार गर्ने चालक पक्राउ

द्रूतमार्गको प्रस्थानविन्दु थाती राखेर वैकल्पिक योजनालाई अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com