बिराटनगर ८ जेठ । जिल्ला अदालत मोरङले सुन तस्करीको अभियोगमा पक्राउ परेका मध्ये दुर्इजनालार्इ तारेखमा छुटेका छन । ३० जना सबै अाराेपीकाे बहस सकिएपछि अमरबहादुर थापालाई साधारण र विष्णबहादुर खड्कालाई १५ हजार धरौटीमा छाडेको हो । २८ जनालाई भने पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको ...