काठमाडौं, १ असार । अलिकिस नामको रुसी बिरालोले विश्वकप फूटबल प्रतियोगिताको उद्घाटन खेल रसियाले नै जित्ने भनि गरेको भविष्णवाणि मिलेको छ । बिहिबार सम्पन्न खेलमा रसियाले साउदी अरबलाई ५–० गोल अन्तरले पराजित गरेको छ । भविष्यवाणीका लागि सो बिरालोको अघि दुईवटा प्लेटमा उसलाई मनपर्ने खानेकुरा ...