बुटवल, २१ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलले अवको केहि हप्तामा पार्टी एकिकरणका सम्पुर्ण काम सम्पन्न हुने बताउनु भएको छ । गृह जिल्ला रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ कमिटीको आयोजनामा भएको अगुवा कार्यकर्ता भेलालाई आज बुटवलमा सम्बोधन गर्दै महासचिव पौडेलले निती, सिद्धान्त ...