काठमाडाैं १ जेठ / उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका मेजर कुमार राई निर्वाचित भएका छन्। २ हजार ५१ मत ल्याएर उनी निर्वाचित भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका राजकुमार राईले १ हजार ५ सय ८९ मत ल्याएका थिए। त्यसैगरी स्वतन्त्र उम्मेदवार होम बहादुर राईले ...