काठमाडौं, १८ भदौ । चीनका राष्ट्रपति सी चिनफिङले देशको विजय दिवस परेडमा चीन कहिल्यै कुनै पनि धम्कीसँग नडराएको बताएका छन्। ‘कमरेड तथा साथीहरू, हामी चीनको विजयको ८०औँ वार्षिकोत्सव मनाउन भेला भएका छौँ’, सीले भाषणको सुरुवातमा भने। उनले चिनियाँ जनतालाई इतिहास सम्झन र जापानविरुद्ध लडेका दिग्गजहरूलाई ...